
पि”डित भनिएकी नाबलिगको ब’यान फेरीएको भन्ने बारे बोले पलका वकिल ले एस्तो भनेको छ । सम्पूर्ण जानकारी को ला गि तल को भिडियो हेर्न नभुल्नु होला जिल्ला अदालत भित्र पा ल शाह र पी*डित भनिएकी नाबालिका र केहि सा’क्षीहरू आए का छन्।
पल शाहको पक्षमा वकालत गरिरहेका व’रिष्ठ गायक तथा मोडल दुर्गेश थापाको बक पत्र सकिएको छ।
पल शाहको पक्षमा वकालत गरिरहेका व’रिष्ठ अधिवक्ता कम लामोहन वाग्ले लाई भित्र के भयो भनेर सोध्दा उनी यसो भन्छ न्,’ पल शाहको के*शको प्रमाण हरु बुझ्ने काम भइरहेको छ जसमा चै जा’हिर वालाको सुरुमा
बकपत्र भयो त्यसपछि नेपाल सरकारको तर्फबाट अनु*सन्धा नका क्रममा रहनुभएका तीन जना साक्षी हरुको बक’पत्र भए को छ जसमा वहाँ हरुले घट*ना भयो भनेर भनिएको कुरा स ‘त्य होइन भन्नुभएकोछ।’
एकदम धेरैलाई चा’सो रहेको विषय गायक दुर्गेश थापाले कस्तो किसिमको बकपत्र गरे भन्ने बारेमा सोध्दा व’रिष्ठ अधिवक्ता वा ग्ले यसो भन्छन्,’ वहाँले जे हो स’त्या कुरा बोल्नु भएको छ।
यो घट’ना भएको होइन यसबाट पल शाह निर्दोष छन् । सामा जिक सञ्जालमा आएको कारण सवै जना भ्र*मित भएर यस्तो अवस्था आएको भनेर बताउनु भएकी छ।’
यो पनि,, साउथ अफ्रिकाको जोहानेसवर्गबाट दोहा हुँदै काठ माडाैं आएकी जाम्बियन नागरिक कपुतुला अविसर्गलाई १४ करोड मू’ल्य ब’राबरको सेतो हेरोइनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प’क्राउ गरेको छ ।
नेपाललाई ट्रान्जिट बनाई आएकी उनले सुटकेसभित्र फल्स बटम बनाइ लुकाइ ल्याएको अवस्थामा उक्त सामान बरामद भएको ला गूऔ षध नियन्त्रण ब्युरोका नि’मित्त प्र’मुख एसपी जीवन श्रेष्ठले जानकारी दिनुभयो । साउथ अ’फ्रिकाबाट ठू’लो मात्रामा ला गूऔ षध से तो
हेरो इन नेपाल भित्रदै छ भन्ने सूचना पाएको ब्युरोले लामो स मयदेखि साउथ अ’फ्रिका हुँदै नेपाल आउने यात्रीमाथि नि’गरानी राख्दै आएको थियो । प्रहरीको नि’गरानीलाई पनि छलेर ती म हिला राजधानीको एक होटलमा पुग्न स’फल भएकी थिइन् ।
ब्युरोले सेतो हेरोइन नेपाल भित्रिएको पत्ता लगाएपछि ती महि लाको खोजीमा जुटेको थियो । साउथ अ’फ्रिकाबाट उक्त सामा न नेपालमा छो’डेर पुनः जोहानेसवर्ग जाने योजनामा रहेकी कपु तुला होटलबाटै प क्राउ परेकी थिइन् ।
उक्त सामान लिन आएकी भारतीय नागरिक लालनुपीलाई पनि प्रहरीले सोही होटलबाट पक्राउ गरेको थियो । अन्तर्राष्ट्रिय ला गू औ षध तस्करहरूले नेपाललाई ट्रान्जिट बनाएर
बेलाबेलामा लागूऔषध नेपाल ल्याउने गरेका छन् । प”क्राउ परेका दुवैवि’रुद्ध ला गूऔ षध नि’यन्त्रण ऐन, २०३३ अनुसार का’रबाही प्रक्रिया अघि बढाइएको प्रह’रीले बताएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।