२०७९ जेष्ठ ९ सोमबार

गो”लि लागि मृ”त्यु भएकि कोपिला को अन्तिम सस्कार मा जादा देखियो मनै रु’वाउने दृस्य…(भिडियाे सहित)

नेपाली सेनाकी सिपाही कोपिला राजवंशी कपिलवस्तुको शम शेर दल गणको १३ नम्बर पो”स्टमा ड्युटीमा थिइन्। साँझ ६ बजे उनको ड्युटी सकिँदै थियो। सवा ६ बजेभित्रमा अर्को सि पाहीलाई ड्युटी बुझाएर उनी ब्यारेक फर्किने थिइन्।

दिउँसो २ बजेदेखि ६ बजेसम्म थियो उनको ड्युटी। तर ६ बजेर ८ मिनेट जाँदा इलाका प्रहरी कार्यालयमा खबर पुग्यो, ‘ब्यारेक भित्रै एक महिला सिपाही गोली लागेर ढ”लिरहेकी छन्।’ प्रहरी पुग्दा १३ नम्बर पो’ष्ट र’गताम्मे थियो।

केही दिनपहिले मात्रै उनी घरबिदामा गएर फर्किएकी थिइन्। उनले आ”त्मह”त्या गर्नु पर्ने कारण खुलेको छैन। राति झापा बाट हिँडेका कोपिला बुबा मोहन, आमा टीका र दाजु देवेन्द्र राजवंशी बिहीबार दिउँसो ३ बजे रुपन्देही पुगे।

उनीहरु पुगेपछि प्र”हरीले श”व पोस्ट”’मार्टम गर्यो र आफन्त  लाई जिम्मा लगायो। घर बिदामा गएर ब्यारेक फर्किएको हप्ता  दिन पनि नहुँदै कोपिलाको श”व लिएर परिवार फर्कियो। घट”  नाको गोरुसिंगे इलाका प्र”हरी कार्यालयले अनु’सन्धान गरिरहे को छ।

प्रारम्भिक अ’नुसन्धान”मा कोपिला आफैँले गो”ली हानेको प्र”हरीको नि”ष्कर्ष छ। सेनाको हेलिकोप्टर पुगेन। उनलाई भैरहवा मेडिकल कलेजमा उपचारको लागि भर्ना गरियो। भो लिपल्ट बिहान ५ बजेर १७ मिनेटमा अस्पतालले उनलाई मृत घो”षणा गरिदियो।

छोरीको प्राण भेट्न रातारात बाटो लागेका बाबुआमाले कोपि  लाको सास भेटेनन्। प्र”हरीले तत्कालै घ”टनाको अनु”सन्धान थालेको छ। श’व पनि उनीहरुले नै लगेर परीक्षण गरिसकेका छन्। हाम्रो गणले पनि आफ्नो हिसाबले अनु”सन्धान गरेर प्र तिवेदन बुझाउँछ,’ स’हायक रथी सिलवालले भने। २४ वर्षीया कोपिला सेनामा भर्ती भएको ३ वर्ष ८ महिना भयो।

कोपिला छट”पटाइरहेकी थिइन्। उनले ड्युटीमा छँदा बोकेकै एम १६ राइफलबाट गो”ली प्र”’हार गरेकी थिइन्। जिल्ला प्र”  हरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी जेसी शाहले घ’टनास्थ’ल प्रकृति हेर्दा आफैँले गो’ली हाने’को देखिने बताए।

तर यसलाई थप प्रमाणित गर्न प्र”हरीले अनु’सन्धान गरिरहेको छ। शाहले भने, ‘घ”टनामा प्रयोग भएको ह”तियार र फिंगर प्रि न्ट प’रीक्षणका लागि पठाएका छौँ। त्यसपछि थप प्रमाणित हुन्छ। अहिले हामीले गोली जसरी प्र”हार भएको छ, घ”टना स्थलमा जे देखिएको छ।

त्यसका आधारमा उनी आफैँले गो”ली हानेको निष्कर्ष निका लेका हौँ। रि’पोर्ट आएपछि प्रमाणित हुन्छ। घ”टनाको प्र”हरीले छुट्टै र नेपाली सेनाले पनि अनुस’न्धान गरिरहेको छ। सैनिक प्र  व’क्ता नारायण सिलवालले गणले पनि अनुसन्धान गरेर प्रतिवे दन बुझाउने बताए।

उनले परिवारलाई खबर गरिदिए। बुधबार राति वडाध्यक्षले फोन गरेपछि कोपिलाको परिवार नै रुपन्देहीतर्फ लाग्यो। गोली लागेर कोपिला ग”म्भीर घा”इते भएको भनिएको थियो। कोपिलालाई उपचारका लागि काठमाडौं लैजान नेपाली सेनाको हेलिकोप्टर बोलाइएको थियो।

 

२०७९ बैशाख १३, मंगलवार प्रकाशित 1 Minute 2097 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार