२०७९ असार १७ शुक्रबार

प्रकाश पराजुली र अस्मिता अधिकारीको आवाजमा नयाँ गीत “सरर भागौला” सा’र्वजनिक (भिडियो सहित)  

काठमाडौं – नेपाली गीत संगीतको बजारमा नयाँ बर्षको अव सर पारी एक पछि अर्को गर्दै निकै उ’त्कृष्ट गीत संगीतहरु बजा रमा आइरहेका छन् । यसै क्रममा दोहोरी अन्तर्गत नेपालकै पहि लो अनि ठूलो रियालिटी सो दोहोरी च्याम्पियनका बिजेता सुम ‘धुर स्वर तथा शब्दका धनी गायक प्रकाश पराजुली र

गायिका अस्मिता अधिकारीको आवाजमा नयाँ गीत “सरर भा गौला” सार्बजनिक भएको छ। उक्त गीत आइतबार “प्रकाश प राजुली”नामक अफिसियल युट्युब च्यानल बाट बजारमा आए को हो।पछिल्लो समय बजारमा नेपाली गीत संगीतहरु चर्चा प रिचर्चामा रहेको छ ।

समस्त लोक दोहोरी गीत सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएका छन् । कति गित संगीतहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् भने कतिपए तयारी अवस्थामा छन् ।

यसै सन्दर्भ कयौ गीत संगीत हरुले राम्रो बजार पाएको छ साथै दर्शक श्रोताहरुबाट माया पाएका छन् । लोक तथा दोहोरी क्षेत्र मा पछिल्लो समय एकपछि अ’र्को गरेर गीतहरु आउनेक्रम बढे को छ । माया प्रेमका कथा बिषय बस्तुले समेटिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् ।

त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आ ईरहेका छन् तर प्रायःजसो मायाप्रेमका गीतहरु आउने गर्छन् का रण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउने गर्दछन ।

लोकप्रिय गायक प्रकाश पराजुली र अस्मिता अधिकारीले गाए को उक्त गितमा गायक पराजुलिकै उ”त्कृष्ट लय श’ब्द सृर्ज’ना रहेको छ । गितमा माया प्रेमकै विषयवस्तु दर्शाईएको छ ।

सुनिल क्षेत्रीको निर्देशन एवम् कोरियोग्राफीमा तयार पारिएको गितको म्युजिक भिडियोमा सुनिल क्षेत्री,गीता ढुंगाना,रश्मि भ ट्ट,लोमस शर्मा,सुरेन्द्र बस्याल,जोन बम,अस्मिता रनपाल,सृष्टि वाग्ले र जुनु एसडिको फिचर एवम् अभिनय रहेको छ ।

अत्यन्तै उ’त्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडि योलाई क’रण चैसिरको छा’यांकन एवम् बिकाश ज्ञावलिको सम्पादन रहेको छ ।

गीतको पूरा भिडियो हेर्नुहोस:

२०७९ बैशाख १३, मंगलवार प्रकाशित 1 Minute 1780 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?