२०७९ जेष्ठ ३ मंगलवार

लाखौ लाख ले हेरेको यो भाइर’ल भिडिओ: यति साना बेहुली बेहुलीको धुमधामसंग विवाह, भिडियो बन्यो टिकटभरी भाइरल (भिडियो हेर्नुस्)

आजभोलि सामाजिक संजाल अन्तरगत विभिन्न किसिमका सं जालहरू छन्। जसअन्तर्गत हाम्रो परिबेशमा फेसबुक अत्यन्तै लो कप्रिय संजाल नेटवर्क भित्र पर्छ। सर्वाधिक जनसंख्याले यो संजालभित्र जोडिएका छन्।

त्यसगरी पछिल्लो समय यता टिकटक पनि सर्वाधिक रुचाइ एको सामाजिक संजाल भित्र पर्ने गर्दछ।अधिकांश जनसंख्या जहाँ बुढाबुढी देखि लिएर केटाकेटीसमेत जोडिएर आफ्नो छोटो कला प्रश्तुत गर्ने साथै अरुले अपलोड गरेका भिडियो तथा गी तमा अभिनय गरेको पर्याप्त भेटिन्छन्।

कतिपय यसको प्रयोगकर्ताहरू त टिकटकमा आफ्नो विभिन्न भिडियोहरू लगाएर दर्शकहरूले अत्याधिक मन पराएर भाइरल नै हुने गरेका छन्। यसरी भाइरल हुनेहरूमा केटाकेटी,युवा पुस्ता हरू मात्रै नभएर बुढाबुढी हरू पनि छन। उनीहरूमा प्राविधिक ज्ञा नको कमी भएतापनी आफ्ना नानीहरूको सहयोगमा अकाउन्ट बनाएका हुन्छन्।

टिकटक हेर्नको लागि कतिपय सानासाना नानीहरूलाई पनिबेक किसिमको लत नै बसिसकेको हुन्छ। उनीहरू हेरिरहन तथा गी तहरूमा अभिनय गर्नमा इच्छुक समेत हुने गर्दछन्।त्यसैगरी कि शोर कोशोरीहरू पनि शाहसिक टिकटक बनाउने क्रममा विभि न्न

ठाउँबाट लडेर मृ’त्युु भएका घटनाहरूसमेत हामीले सुनिरहेका छौँ। त्यसैगरी यसको दुरुपयोग हुने गरेकाले कतिपय विद्यार्थी हरू यसको नशा बाट बाहिर निस्कन नसक्दा उनीहरूको अध्य यनमा समेत असर परिरहेको छ।

त्यस्तै अहिले टिकटमा विवाहका भिडियोहरु निकै नै भाइरल हुने गरेका छन । अब हेरौं उक्त भाइरल भिडियो:

यो पनि ,,काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गरेका इन्जिनियर तथा र्‍यापर बालेन शाहले आफू नेपाली कांग्रेस र नेकपा एमालेको भोट काट्न उम्मेदवारी दिएको ब’ ता एका छन् ।

राष्ट्रिय सभागृहमा पुगी मुख्य निर्वाचन अ’धिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेपछि मिडियासँग कुराकानी गर्दै शाहले भने, ‘म भोट का’ट्न उठेको हो । नेपाली कांग्रेस र नेकपा एमालेको भोट काट्न आएको हुँ । उनीहरूको भोट का’टेर म जि’त्न आए को हुँ ।’

एउटा स्व’तन्त्र तथा वै’कल्पिक शक्तिले अर्को यस्तै शक्तिलाई सहयोग गर्नुपर्ने उनले जनाए । उनले एउटा वै’कल्पिक शक्तिले अर्को वै’कल्पिक शक्तिलाई स्वि’कार्नु पर्ने समेत बताए ।

‘वैकल्पिक शक्ति एउटा मात्र हुनुपर्छ भन्ने छैन । कतिपय वै’ कल्पिक शक्तिसँग हाम्रो सहकार्य भयो र कतिपयले मान्नु भएन । यो लो’कतान्त्रिक अभ्यास हो,’ उनले भने ।

शाहले काठमाडौंको मेयरमा आफूले ९० हजार ८३५ मतले जि’त्ने दा’बी दो’होर्‍याए । अघिल्लो पाँच वर्षको जस्तो दुःख नभोग्न मतदाताले आफूलाई मत दिनुपर्ने उनले जनाए । व्यव स्थापनको कमजोरीले गर्दा काठमाडौंका जनताले सुख पाउन नसकेको बुझाई उनको छ ।

‘युवा भएर मात्र भोट मागेका छैनौँ । दृष्टिकोण बनाएका छौं सोही अनुसार काम गर्छौँ भनेर भोट मागेका छौं,’ शाहले भने, ‘स्थानीय निर्वाचन निर्द’लीय हुनुपर्छ भन्ने हाम्रो सि’द्धान्त हो ।’

मतदानअघि सक’भर काठमाडौंका सबै वडा र टोलमा पुग्ने आ फ्नो कार्यक्रम रहेको उनले सुनाए । उनले प्रश्न गरे, ‘चुनाव अ घि घरघर आउने मेयर चाहिएको हो की, पाँच वर्षसम्म घरघर आएर सेवा गर्ने मेयर चा’हिएको हो ? यो मतदाताले रोज्नुपर्छ ।’

काठमाडौं महानगरपालिका भित्र साढे दुई लाख घर रहेको र सकेसम्म सबै घरमा कुनै न कुनै माध्यमबाट पुग्ने प्रयास आ फूले गर्ने उनले जनाए । यो संगै क्याप्टेन विजय लामाले शाह को बारेमा ता’रिफ गर्दै केहि विचार सामा’जिक सं’जालमा रा खेका छन् । उनले लेखेखेका छन्,

बालेन शाह भाइ नमस्ते!
राष्ट्रले परिवर्तन मागेको छ । त्यो परिपुर्ति गर्न युवा पुस्ता पनि राजनितिमा होमिनु पर्ने अवस्था छ । बि’गतका चु’नावका छ” नोट को परिणामहरु प्रायः आम जनताका लागि नि’राशाजनकनै रहेको छ । सुन्दर सफा हुनुपर्ने काठमाडौं स’हर आज फो’होर को डुङुरमा परि’णत भएको छ ।

न्युनतम पु’र्भाधार को अ’भाव र चरम अ’व्यवस्था छ् । यस्तो अवस्थमा राजधानी शहरको बागडोर सम्हाल्न एक का’बिल युवाको हैसियतले तपाईंले अफ्नो उम्मे’द्बारी पेश गर्नु भएको छ ।

मेरो तपाईं सित ब्यक्तिगत प’हिचान कुनै छैन । तर एक सचेत नगरवासिको नाताले सबै उमेदवारको बारेमा जानकारी राख्नु मेरो धर्महो झैं लागछ । तपाईं को बारेमा जति थाहा पाय त्यति प्रभावित भएको छु। तपाईंको घोषणापत्र पनि निकै ब्यवस्थित पाए ।

हुनुपर्ने र गर्न सकिने कुराहरु उल्लेखित रैछन। आफैँमा तपाई ईन्जिनियर भएको हुदा काठमाडौं सहरको गुमेको गौरव फर्का उन सकिने तपाईंको आत्मविश्वासको क’दर गर्छु ।

एक स्वतन्त्र उमेदवारको हैसियतले प्र’तिस्पर्धा गर्न पक्कै पनि सहज छैन । तर स’कारात्मक सोच , धृड आत्मबल स्पष्ट योज  ना सहित अघि बढह्यो भने लक्ष अ’शम्भव छैन । कयौं देशमा राष्ट्र प्रमुखनै युवा पुस्ता छ्न ।

हाम्रो देशमा नगर प्रमुख एक युवा हुनु कुनै नौलो होइन । बरु अरु पार्टीहरुले पनि एक पटक युवा जनशक्तिमा बि’श्वास गर्दा कति राम्रो हुन्थ्यो। शुभकामना तपाइलाई!! जय चन्द्र सुर्य

२०७९ बैशाख १४, बुधबार प्रकाशित 1 Minute 2541 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार