२०७९ असार १२ आईतवार

बालेन शाहलाई रबि लामिछानेको समर्थन: मै’दान खा’लि गरौं, अब जनताले आफ्नो पा’वर देखाउछन् – रबि लामिछानेको( भिडियो सहित)

बालेन शाहलाई रबि लामिछानेको समर्थन: मै’दान खा’लि गरौं, अब जनताले आफ्नो पा’वर देखाउछन् – रबि लामिछानेको( भिडियो सहित)समाचार को भिडियो हेर्न तल थिच्नुहोस

यो पनि ,,अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेपाललाई उत्पा दनमूलक अर्थतन्त्रको रूपमा विकास गर्न नीति’गत र प्रक्रिया गत सरलीकरणका लागि सरकार तयार रहेको बताएका छन् । नेपा  ल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल ने’तृ त्वको प्रतिनिधिमण्डलसँगको भेटमा

अर्थमन्त्री शर्माले उत्पादनमुखी अर्थ’तन्त्र निर्माणको एजेण्डा ला  ई व्यव’हारिकरूपमा कार्यान्वयन गर्न स’हजीक”रण गर्ने बता एका हुन् मेक इन नेपालको नारा गहन र म’हत्वपूर्ण छ,’ उनले भने, ‘अब तपाईंहरूले पनि उद्योगमा लगानी वृ’द्धि गर्नुस् ।

यो नारालाई वास्तविकतामा परिणत गर्न तपाईंहरूलाई आ वश्य क सहजीकरणका लागि हामी तयार छौँ ।’अर्थमन्त्री शर्माले सा र्वजनिक निजी साझेदारीलाई व्या’वहारिकरूपमा कार्यान्वयन ग र्ने अघि निजी क्षे’त्रसँग सहकार्य गरेर आफू अघि बढ्ने पनि बता ए ।

उनले राजस्वको दी’गो आ’धार तयार गर्न उद्योगको विकास हुनुपर्ने भन्दै उद्योगमा लगानी बढाउनुपर्नेमा पनि जोड दिए । क मजोर पुँजीगत खर्चले पुँजी निर्माणमा समस्या भएको उल्ले  ख गर्नुहुँदै मन्त्री शर्माले पुँजीगत खर्चमा वृ’द्धि र आयोजना का र्यान्वयनको गुणस्तरमा सुधार गरेर अघि बढ्ने उल्लेख गरे ।

उनले सरकार, निजी क्षेत्र, सहकारी र आम जनता एकउै ठाउँमा उभिएर अर्थतन्त्रको जग बलियो बनाउनु पर्नेमा पनि जोड दिए । भेटका क्रममा परिसंघका अध्यक्ष अ’ग्रवालले नेपाललाई उत्पा दनशील अर्थतन्त्रमा रुपान्तरण गर्ने घो’षणा वर्तमान सरकारको न्यूनतम साझा

कार्यक्रम र अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको देशको वर्तमान आर्थिक अवस्थाको जानकारीपत्रमा समेत उल्लेख भएको छ भन्दै त्यसलाई कार्यान्वयन गर्न परिसंघले मेक इन नेपाल स्वदेशी–अभियानलाई अघि बढाएको बताए ।

२०७९ बैशाख १४, बुधबार प्रकाशित 1 Minute 1788 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?