
श्रीमानले गर्भको बच्चा आफ्नो नभएकाे भन्दै या’तना दिएपछि श्रीमतीले प्रा’ण त्या’ग गरेकी छिन्। झापाको मेचीनगर– १३ की २४ वर्षीया विद्या उप्रेती भट्टराईले श्रीमानको या’तनाले देह”त्या ग गरेकाे स्थानीयले ब’ताएका छन्।
विद्याले गत वैशाखमा मेचीनगर– २ का विवेक भ’ट्टराईसँग प्रेम वि’वाह गरेकी थिइन्। दुई वर्षदेखि प्रेम स’म्बन्धमा रहेका विद्या र विवेकले भागी वि’वाह गरेका थिए। उनीहरूले परिवारले एक महिनाअघि मा’त्रै घर भि’त्र्याएका हाे।
मृतक विद्याको पेटमा नाै महिनाको बच्चा रहेकाे पी”डित परिवर काे दा’बी छ। माघ १५ गते विद्या आमा र विवेक बुवा बन्दै थिए। तर, विद्याले नाै महिनाको पेटको ब”च्चासहित देह”त्याग गरिन्।
विवेकले यो मेरो बच्चा मेराे होइन भन्दै पटक–पटक विद्यालाई या’त’ना दिएको र दाइजो कम दिएको आ”रोप माइती पक्षको छ।
मृ”तक विद्याको शरीरमा नि’ल’डा’मस’मेत देखिएको र घटना रह”स्यमय भएको भन्दै माइती पक्षले श्रीमान विवेकसहितलाई का’रबाही”काे माग गरेका छन्। माइती पक्षले उजुरी दिएपछि श्रीमान विवेकलाई प्रहरीले पक्राउ गरी अ’नुस”न्धान अघि बढा एको छ।
विद्याका माइती पक्षले ह’ ‘त्या ग’रे’र झु’ ‘ण्डा’एको बताउँदै आ एका छन्। किन त विद्याले आ’फूसँगै पेटमा हु’र्किदै गरेको नाै म हिनाको बच्चासहित दे”हत्याग गरिन्, भन्ने बारे अ”नुन्धान भइ रहेका प्रहरीले जनाएकाे छ।
विवेकले यो मेरो बच्चा मेराे होइन भन्दै पटक–पटक विद्यालाई या’त’ना दिएको र दाइजो कम दिएको आ”रोप माइती पक्षको छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।