२०७९ असार १२ आईतवार

श्रीमान कतारको जे’ल’मा फाँ’सी’को सजाय कुरेर बसेछन, यता श्रीमती छोराछोरीको एस्तो हालत, (भिडियो सहित)

कतारमा ग्याङ फा इट हुदा निर्दोस एक नेपालिलाइ फाँ सीको सजाय सुनाइको छ। स साना छोरा छोरी अनि श्रीमती रुदा रुदै कति दिन र रात बितिसकेको छ। यो कस्तो बिजोग ।

आफ्ना बुढा भएका बुबा साथै श्रीमती छोरा छोरी लाई खुसी राख्छु भनी कतार गएका उनी निर्दोस हुदा हुँदै पनि फा सिको सजाय पर्खेर बसि रहेका छन । यो कस्तो बिजोग । जहाँ अपरा ध गर्ने चै खुलेआम हिडेको बेला निर्दोस उनिलाइ यस्तो सजाय सुनाइएको छ।

आफ्नै साथिको ह त्याको आ रोपमा अहिले उनलाइ फा सिको सजाय सुनाइएको छ। अज्ञात समुहले छु रा हानेर भागेपछी साथिलाइ बचाउन खोज्दा आफै जे लमा परे । साथिको रग त देख्न नसकेर साथिको रग त टाल्न खोज्दा आफै जे ए परे ।

सबै जनाले सहयोग गरि मेरो श्रीमान् लाई बचाइ दिनुस मेरा यति साना बाल बच्चा छन म कसरि बचाउनु। सबैले सहयोग गरेर बचाइ दिउस भन्दै सनै सामु भन्नू भएको छ। कृपय सहयोग गर्नुहोलां। हेर्नुस भिडियाे:

यो समचार पनि पढ्नुहोस् ! नायिका तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य रेखा थापाले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीबाट उम्मेदवार भइ बाचाअनुसार काम नगर्नेलाई जनकारबाही गर्ने बताएकी छन् ।

बिहीबार बुटवलमा राप्रपाद्वारा आयोजित कार्यक्रममा बोल्दै थापाले नगरमा उम्मेदवार भई जितेकाहरुले बाचाअनुसार काम नगरे उनीहरुलाई आफैले समातेर ल्याइ जनकारबाही गर्ने बताइन् ।

उनले भनिन्, ‘हामीलाई जिताउनु भयो भने कहिल्यै पनि निराश हुन दिने छैनौँ । राप्रपा जनतालाई नेता र भगवान मान्छ । पार्टीले जनतालाई आश्वासन दिँदैन, भ्रमपूर्ण सपना पनि देखाउँदैन ।
यो नगरमा जो उठ्नुहुन्छ तपाईँहरुले जिताएको खण्डमा र उहाँले गरेका बाचा पुरा गर्नुभएन भने मलाई भन्नुस् म समातेर ल्याएर तपाईँका काखमा राखिदिन्छु । तपाईँहरूको साथमा रहेर म जनकारवाही गर्छु ।’

केन्द्रीय सदस्य थापाले गणतन्त्रमा गाली गर्ने संस्कारले प्रश्रय पाएको बताउँदै गाली गरेर पार्टी र देश नबन्ने बताइन् । गाली गर्ने परिपाटी अन्त्य गरेर सबै मिलेर राष्ट्र निर्माण होमिनु पर्ने उनको भनाइ थियो ।

२०७९ बैशाख १५, बिहीबार प्रकाशित 1 Minute 4240 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?