२०७९ जेष्ठ ३ मंगलवार

नेपाल र चीन जोड्ने बाटो बनाउने माहान चालक, जो यस्तो अनकन्टार ठाउँमा एक्लै काम गर्छन् —(हेर्नुहोस भिडियो)

काठमाडौं – ताप्लेजुङ जिल्लाबाट ओलाङ्चुङ गोला हुँदै चीन जोड्ने बाटो बनाउने माहान स्काभेटर चालक नाम रहेको छ कुल बहादुर घर्ति उनको घर सँल्यान पपुरकोट रहेको छ। उनी यहां आएर बाटो बनाउन लागेको करिब १३ महिना भएको छ।

हेर्दै डर”लाग्दो भी’रमा स्काभेटर चलाउँदै बाटोको ट्राक खोलिर हेका कुल बहादुर साँच्चै नै मा”हान छन्। धेरै जना अप’रेटर आ एका तर सबै डरले फर्किएका रहेछन्। तर २० वर्ष देखि यही काम गरी रहेका कुल बहादुर भने एकलै यो काम मा लागिरहेका छन।

घर मा कात्तिक देखि फोन नगरेका उनी नेटवर्क सम्म लाग्ने ठाउँमा छैनन्। ब्याचलर सामा अध्ययन गरेका उनी विगत २० वर्षमा ८/१० जिल्लामा यो काम गरी सकेका छन् ।

 

यो पनि ,,सुन्दापनी अ’चम्म लाग्ने,भन्न पनि ला’जमर्दो खबर सम्प्रेषण गर्दा हामीलाई पनि दु: ख’द अनु’भुति भएको छ।आ फ्नै जन्म दिने बाउले आफ्नै छोराको श्रीमती भगाएर लिएर गए पछि सुनसरीका जेबुल खान प्रमाण सहित मिडियामा आएका छन्।

जेबुल खानका छोराछोरी समेत छन् यद्यपि उनका बुबाले आफ्नै श्रीमती प्रती च’रम अ’न्याय गर्दै,छोराछोरी लाई समेत ध’म्क्या  ’उँंदै यस अघि पनि पटकपटक कु’ट’पिट समेत गरेका र बुहा रीसँग अ’नैतिक सम्बन्ध राखेका थिए।

जेबुलले बिबाह गरेको पनि लगभग आठ नौ बर्ष जति भयो र डेढ बर्षजतीको समय त उनी विदेशमै रहे र विदेशमा रहँदा पनि उनले कहिलेकाही बुबालाई थाहा नपाइकन आफ्नो श्रीमती ला  ई पैसा प’ठाउने गर्दथे।उनले करिब सात बर्ष जति त श्रीमती सँ ग एउटै ओ’छ्यानमा रहेर बि’ताएका छन्।उनका छोराछोरी पनि छन्।

अहिले बुबाकै या’त’ना खे’प्न नसकेर उनको १६ वर्षीय भाइ दिल्लीमा रहेर काम गर्दै पेट पाल्ने काम गर्दै आइरहेका छन् भने उनी पनि केही वर्षयता काठमाडौँमै रहेर काम गर्दै खाँदै गरेर ब स्न बा’ध्य छन्।उनलाई आफ्नो घर जान बहुत मन लागेको छ तर उनको जाने अ’वस्था नै छैन।

उनको बुबाले सहयोग गर्नु त कहाँ हो कहाँ उल्टै साना साना भाइबहिनीलाई समेत ध’म्क्या’उने गरिरहेका छन्।उनको आमा भन्नुहुन्छ,”बेटा म तँलाई र ग’त बेचेर भए नि पैसा पठा उँछु। “आमाले यतिधेरै माया गरिरहेका बेला बुबाको यस्तो ब्य’बहरले उनलाई सारै पि’र लाग्ने गर्दछ।उनले आफ्ना बच्चाको पालन पो’षण गरेर हु’र्काउनु छ।

उनी भन्छन्,”यदि बुबालाई बिहे नै गर्न मन भएको भए बरु हामी अर्कैसँग भएपनी बिहे ग’रिदिन्थ्यौँ।तर आफ्नै बुहारीसँग बिहे गर्नाले हामीलाई आफ्नै बुबासँग टाढा हु’नुपर्‍यो।हामीलाई पनि बुबासँग रमाइलो गरेर सँगै बाँच्न मन थियो।खु’सियाली से यर गर्न मन थियो तर अब मैले के भन्ने मेरा सानासाना छोरा छोरीलाई ? भौं’तारिँदै हिँड्नुसिवाय केही छैन,

यो कहिले नबसेको नआएको र बाँच्नै गाह्रो हुने शहरमा आएर ब’स्नुपरेको छ। जेबुल खान भन्छन्,”कै’यौंपटक त मैले आफैंले देख्दा पनि नदेखेको जस्तो गरेर बसेको छु किनभने कुरा बा’हिर ल्याउँदा आफ्नै इ’ज्जतको ड’र थियो मलाई।

मैले काम गर्न जाँदा पनि बुहारीलाई नपठाउने र आमालाई पनि गाडी चढाएर पठाउने गर्दथे र मलाई काममा पठाएर बुहारीसँग आफू म’स्ती गर्दै बस्ने गर्दथे।”उनले थ’प्दै भने,”यो कुरा यदि वि श्वास लाग्दैन भने सारा गाउँलेहरूलाई पनि सो’ध्दा हुन्छ।मैले काम गर्न जाँदा त्यहाँका

मान्छेहरूले मलाई तेरो बाउले त तेरै श्रीमतीलाई यस्तो अ’नैति क काम गरिरहेको छ।तँ किन चु’प लागेर बस्छस् ? त्यसपछि म केही बो’ल्न सक्दिन थिएँ।बिस्तारै यो कुरा फै’लन थाल्यो र मै ले आफ्नो आफन्त,काकाहरूबीच पनि राखेँ।”

काकाले भन्नुभयो कि यस्तो कुरा बाहिर ननिकाली यतै मिला  उनु पर्छ भनेर मिलाउने प्र’यास पनि गरियो तर बुबाको बानी सु’धार्न सकिएन।उनले यसभन्दा अगाडि पनि बुबाले गरेको क’र्तुत सा’र्वजनिक गर्दै भने कि बुबाले उनको पहिलेको श्रीम तीलाई पनि उखुबारीमा लगेर ब’ला’त्का’र गरेका रहेछन्।

त्यसपछि बुबालाई कानूनी कार्वा’हीको लागि र उनको बानी सु धार्न सकिन्छ कि भनेर करिब दुई बर्ष जति झु’म्कास्थित कान ’रा गा र मा समेत राखियो तर सु’धारिन सकिएन। त्यी नै जेबुल खान मात्रैले नभएर उनको बहिनी र आमाले समेत यो कुरालाई बाहिर मिडियामा ल्याएका छन्।

उनले यस बिषयमा कसैको पनि सहयोग नपाएका कारण मिडि यामा आएको पनि बताएका छन्।उनी काठमाडौँको प्रहरी कार्य लय मा जाँदा उनलाई आफ्नै स्थायी बसोबास भएको स्थानमा जानु भनेर सुझाव दिएका कारण उनी पुन सुनसरी नै आएका हुन्।

 

२०७९ बैशाख १५, बिहीबार प्रकाशित 1 Minute 1386 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार