२०७९ जेष्ठ ६ शुक्रबार

प्रेमीकालाई चलाउन दिएको मोबाइलमा अर्कै ब्वाइफ्रेण्ड संगको से क्स भिडियो भेटेपछि (हेर्नुहोस् भिडियो)

मोरङ्ग जिल्लाको लेटाङ्ग घर भएका हाल काठमाडौं एकान्तकुना बस्ने सुनील लिम्बु भन्ने युवकलाई खोटाङ घर भएकी उनका प्रेमिका अनिशा राईले आफुलाई वि*श्वा*सघा*त गरेको भन्दै मिडियामा आएका छन्। उनीहरू दुबै जनाको भेट काठमाण्डौंमा फोन फेसबुकको माध्यमबाट भएको रहेछ।

उनीहरू लगभग चार महिना जति प्रेम सम्बन्धमा काठमाण्डौंमा बसेका रहेछन् । सुनिल लिम्बुलाई घ ट*नाको बारेमा सोध्दा उनि येसो भन्छन्,’ हाम्राे सम्बन्ध लगभग चार महिना जति चल्यो अनि उसले मेरो आईफोन चलाउँछु भनेर एउटा आईफोन चलाऊन दिएको थिएँ। ऊ गाँउ जानेबेलामा मलाई अनिशले फोन फर्त देको थियो अनि मैले फोन खोलेर हेर्दा उसको धेरै सँगको ल भ अ*फे यर हरू देखे मैले।’

तपाईंले यो फोनमा कस्ता कुराहरू देख्नु भयो भनेर सोध्दा उनी येसो भन्छन्,’ धेरै केटाहरु सँग मेसेजमा नचा*इदो कुराहरू गरेको अनि नचा*इने भि डि यो हरु अनि फो टो हरु खिचेको रहेछ अरु केटासँग। अनि मैले उसलाई सम्झाउन खोज्दा म तपाईंको बुढी नै त हैन नी हामी बीचमा माया मात्रै त हो नि भन्दै उल्टै म सँग रिसाएको थियो।’

गत वर्षको भ्यालेन्टाइन डे को दिन सुनिल लिम्बु लाई अनिसा राईले आफ्नु गाँउ बोलाएकी रहेछिन् र उनलाई भेट्न सुनिल पानी गाँउ गएका रहेछन्। तर उनलाई अनिसा को माइती पक्षले उनलाई घेराबन्दी लगाएर सबै मिलेर हा* त* पात गरेका रहेछन्। उनको माइती पक्ष सबैले पिटेको र उनलाई उनीहरूको छोरीको क *र्तु त सुनाउन खोज्दा पनि सुन्न खोजेनन्।

उनले अनिशा लाई भेट्न जादा लगेको १८ हजार पैसा र दुईओटा आईफोन समेत फिर्ता नदिई गाडी मा हालेर सुनिल लाई काठमाडौँ पठाएका रहेछन्। अन्तिममा तपाईं के भन्न चाहनुहुन्छ मिडिया मार्फत आफ्नु प्रेमिका लाई भनेर सोध्दा उनी यसो भन्छन्,’

त्यै हो अब आउँछ भने पनि ठिकै छ म स्वीकार्छु अझै पनि अब आउँदैन भने पनि आफ्नु जिन्दगी गरि खाओस् तर यति हो मलाई उसले कानुनी रूपमा लेखेर दिनु पर्यो यो मान्छे सँग म छुटेर बसेको भनेर ।

२०७९ बैशाख १६, शुक्रबार प्रकाशित 1 Minute 1291 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार