२०७९ जेष्ठ ३ मंगलवार

क’रेन्ट ला’गे’र श्रीमानले दुवै हा’त गु’मा’ए, तरपनी श्रीमतीले साथ छोडिन (भिडियो हेर्नुस)

श्रीमान् सुरेश कुमालको करे *न्ट ला गेर दु *बै हात गु मा उनु परे पछि उ प*चार गराउने क्रममा श्रीमती एलिना कुमालले छ महिना अगाडी काठमाण्डौं लिएर आएकी थिइन् र काठमाण्डौं आएपछि वहाँहरुले धेरै दुः*ख स हनु परेको रहेछ सुरुमा। उनीहरू पहिले पहिले मन्दिरमा सु त्*नु पर्ने कहिले भो*कै बस्नु पर्ने अवस्था आएको रहेछ।

सुरेश कुमालको दुबै हा तको उ पचार गराउन साथै उनको कृतिम हात हा ल्*ने भनेर उनीहरू छ महिना अगाडी काठमाण्डौं आएका थिए। एलिना कुमालालाई तपाईंको श्रीमानले कृ*तिम हात लगाउन लाग्नु भाको छ हो भनेर सोध्दा उनी येसो भन्छिन्,’ हो अहिले यत्रो दुःख अनी क ष्ट पछि सबैको सहयोगको भएर हा त लगाउन लाग्नु भाको हो। यो पलको धेरै पर्खाइ गरेको थिए अहीले त मेरो खुसीको सीमा नै छैन।’

खास के भएर तपाईँले दुबै हात गु मा उनु पर्यो भनेर सुरेश कुमाललाई सोध्दा उनी यसो भन्छन्,’ कामको सिलसिलामा म लमजुङ पुगेको थिए र त्यहाँ म जेसीबीमा काम गर्थे । त्यहाँ म जेसीबीको बाकेट सफा गर्ने क्रममा मलाई पो ल को क रे न्ट ला गेर लगभग साढे तीन म हीना पछि हो *स मा आउँदा दु*बै हा त गु मा एको थिए।’

त्यस्तै सुरेश कुमालको श्रीमतीलाई तपाईंलाई अनि आफ्नु श्रीमान् पनि सम्पन्न परिवारको होस् अनि सुख सयलले जिन्दगी कटाउनु पाउँ भन्ने लाग्दैन भनेर सोध्दा उनी श्रीमती भन्छिन्,’ मलाई यस्तो लाग्छ जस्तो दुःख परेको बेला उसले एक मुस्कान हास्दिने अनि राम्रो वचन बोलिदिने भयो भने मलाई पुग्छ अरु त म स*ङ् घर्ष गरेर भए पनि जिन्दगी चलाउन सक्छु।’

तपाईहरुको बिबाह मागेर भाको हो कि भागेर भाको हो भनेर सोध्दा उनी यसो भन्छि न्,’ हाम्रो बिहे फोन बाटै लभ परेर भयेको थियो तर घरबाट केहि सहमति थिएन हामिलाई। बिहे भएको लगभग पाँच वर्ष भइसक्यो तर हामी दुवैजनाको घर बाट कसैले पनि हामीलाई स्*वीकार गर्न चाहनु हुन्न।’

२०७९ बैशाख १६, शुक्रबार प्रकाशित 1 Minute 752 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार