२०७९ जेष्ठ २ सोमबार

१९ बर्षिय गर्भवती श्रिमतिलाई श्रिमानले गरे यसरी बी’भत्सह,त्या (हेर्नुस् भिडियो सहित )

उनन्चालिस बर्षिय श्रिमान राम क्षेष्ठले गरे उन्नाइ बर्षिय कलिलो उमेरकि गर्भवती श्रीमती रन्जु तामाङको घाँटी थितिथि चि बी भत्स ह त्या ।काठमाडौंमा घटेको यो घ’ट’ना कल्पनासम्म मात्रै गर्दा पनि मुटु जो कोहिको थरर काप्ने गर्छ ।

उदयपुर घर भएकि १९ बर्षिय रन्जु तामाङसग सामाजिक संजाल फेसबुकबाट प्रेम सम्बन्धमा बस्छन् राम श्रेष्ठ ।प्रेम सम्बन्ध भएसगै घर परिवारको सर-सल्लाह बेगार नै रामले रन्जुलाई काठमाडौको गुहेश्वरि आसपासमा आफ्नो कोठामा ल्याएर राख्छन् ।

उनिहरुको बिवाह भएको करिब आठ महिनामा रन्जुको पेटमा रामको गर्भ रहन्छ ।घरझ गडा सामान्य जो कोहिको घरमा पनि हुन्छ तर यो ढंगको हुन्छ भन्ने सायदै कसैले आकलन गर्न सक्दो हो ।

रामले रान्जुलाई मध्यरातमा पेटमा लात्ति ले हान्छन् ,घाँटी नि चोरिदिज्छन् र सास थिचेर मा रिदिन्छन। मा रिसकेपछि आफैले पुलिसलाई सम्पर्क गरेर बोलाउछन् र सो घ टना आफैले घटाएको सहजै स्विकार गर्छन् ।

यो समचार पनि पढ्नुहोस् ! नायिका तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य रेखा थापाले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीबाट उम्मेदवार भइ बाचाअनुसार काम नगर्नेलाई जनकारबाही गर्ने बताएकी छन् ।

बिहीबार बुटवलमा राप्रपाद्वारा आयोजित कार्यक्रममा बोल्दै थापाले नगरमा उम्मेदवार भई जितेकाहरुले बाचाअनुसार काम नगरे उनीहरुलाई आफैले समातेर ल्याइ जनकारबाही गर्ने बताइन् ।

उनले भनिन्, ‘हामीलाई जिताउनु भयो भने कहिल्यै पनि निराश हुन दिने छैनौँ । राप्रपा जनतालाई नेता र भगवान मान्छ । पार्टीले जनतालाई आश्वासन दिँदैन, भ्रमपूर्ण सपना पनि देखाउँदैन ।
यो नगरमा जो उठ्नुहुन्छ तपाईँहरुले जिताएको खण्डमा र उहाँले गरेका बाचा पुरा गर्नुभएन भने मलाई भन्नुस् म समातेर ल्याएर तपाईँका काखमा राखिदिन्छु । तपाईँहरूको साथमा रहेर म जनकारवाही गर्छु ।’

केन्द्रीय सदस्य थापाले गणतन्त्रमा गाली गर्ने संस्कारले प्रश्रय पाएको बताउँदै गाली गरेर पार्टी र देश नबन्ने बताइन् । गाली गर्ने परिपाटी अन्त्य गरेर सबै मिलेर राष्ट्र निर्माण होमिनु पर्ने उनको भनाइ थियो ।

२०७९ बैशाख १६, शुक्रबार प्रकाशित 1 Minute 2828 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार