२०७९ असार १२ आईतवार

विबाहपछि पति सहित अन्वातरʼ र्तामा आएकी आँचल यसरी खुʼलिन्, हेʼर्नुहोस् (भिडियो सहित)

काठमाडौं । नायीका आँचल श्रेष्ठसंगको विवाह पछि अहिले उ दिप श्रेष्ठ पनि मिडियामा छाइरहेका छन् । आँचलको प्रेम र वि वाह जिवनका बारेमा गरिने च’र्चामा उदिप जोडिन आइपुग्छन् ।

विवाह लगत्तै लकडाउन भएका का’रण उदिप र आँचल निकै लामो समय संगै समय बिताउन पाएका छन् । उनीहरुले घरमै निकै रमाइलो समय बि”ताएका थिए । लकडाउनको अन्त्यसंग आँचल फेरी काममा फ’र्कीएकी छन् । उनले म्युजिक भिडियो मा काम सुरु गरेकी छन् ।

उदिप पेशाले चि’कित्सक हुन् । उनीहरुको करिब डेढ वर्ष लामो प्रेम पछि विवाह गरेका हुन् । दुई जनाको विवाहको पनि नि’कै च’र्चा भएको थियो । नि’कै भ’ब्यताका साथ भएको विवाहको सामाजिक सञ्जाल र मिडियामा चर्चा भएको हो ।

आँचलले लगाएको गहना र कपडाको पनि कुरा भएको थियो । उदिप पेशाले चिकित्सक भएका कारणले लकडाउनका समय मा पनि उनी भने ब्यस्त नै थिए । आँचल भने घरमै रमाइलो स  मय बिताएकी थिइन् । लकडाउन अन्त्य भएसंगै बाहिर नि’स्के की आँचलले उदिपको कार्यालय घुमाएकी छन् ।

उदिपको अफिसमा युटयुवरलाई लिएर गएर उनले त्यहाँको व  स्तुस्थितीको बारेमा जानकारी गराएकी हुन् । उनको कार्यालय बालुवाटारमा छ । उनको हेल्दी च्वाइस क्लीनिक सञ्चालन गरे का छन् । त्यसमा पाइने सबै सेवा र सुविधाका बारेमा उनले जा नकारी दिएका छन् ।

भट्टचन कम्प्लेक्समा भएको उनको क्लीनिकमा कपालको ट्रा न्सप्लान्टको काम पनि हुन्छ । उनले त्य’सवाहेक अन्य कामहरु पनि पर्छन । आँचलले श्रीमान उदिपकोक काममा पनि सहयोग गर्छिन । उनी उदिपसंगै अफिस जानिछन् र काममा स’घाउने ग रेकी छन् ।

तलको भिडियो हेर्नुहोस्…

यो पनि ,,काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गरेका इन्जिनियर तथा र्‍यापर बालेन शाहले आफू नेपाली कांग्रेस र नेकपा एमालेको भोट काट्न उम्मेदवारी दिएको ब’ताएका छन् ।

राष्ट्रिय सभागृहमा पुगी मुख्य निर्वाचन अ’धिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेपछि मिडियासँग कुराकानी गर्दै शाहले भने, ‘म भोट का’ट्न उठेको हो । नेपाली कांग्रेस र नेकपा एमालेको भोट काट्न आएको हुँ । उनीहरूको भोट का’टेर म जि’त्न आएको हुँ ।’

एउटा स्व’तन्त्र तथा वै’कल्पिक शक्तिले अर्को यस्तै शक्तिलाई सहयोग गर्नुपर्ने उनले जनाए । उनले एउटा वै’कल्पिक शक्तिले अर्को वै’कल्पिक शक्तिलाई स्वि’कार्नु पर्ने समेत बताए ।

‘वैकल्पिक शक्ति एउटा मात्र हुनुपर्छ भन्ने छैन । कतिपय वै’क ल्पिक शक्तिसँग हाम्रो सहकार्य भयो र कतिपयले मान्नु भएन । यो लो’कतान्त्रिक अभ्यास हो,’ उनले भने ।

शाहले काठमाडौंको मेयरमा आफूले ९० हजार ८३५ मतले जि’त्ने दा’बी दो’होर्‍याए । अघिल्लो पाँच वर्षको जस्तो दुःख नभोग्न मतदाताले आफूलाई मत दिनुपर्ने उनले जनाए । व्य वस्थापनको कमजोरीले गर्दा काठमाडौंका जनताले सुख पा  उन नसकेको बुझाई उनको छ ।

‘युवा भएर मात्र भोट मागेका छैनौँ । दृष्टिकोण बनाएका छौं सोही अनुसार काम गर्छौँ भनेर भोट मागेका छौं,’ शाहले भने, ‘स्थानीय निर्वाचन निर्द’लीय हुनुपर्छ भन्ने हाम्रो सि’द्धान्त हो ।’

मतदानअघि सक’भर काठमाडौंका सबै वडा र टोलमा पुग्ने आ  फ्नो कार्यक्रम रहेको उनले सुनाए । उनले प्रश्न गरे, ‘चुनाव अ  घि घरघर आउने मेयर चाहिएको हो की, पाँच वर्षसम्म घरघर आएर सेवा गर्ने मेयर चा’हिएको हो ? यो मतदाताले रोज्नुपर्छ ।’

काठमाडौं महानगरपालिका भित्र साढे दुई लाख घर रहेको र सकेसम्म सबै घरमा कुनै न कुनै माध्यमबाट पुग्ने प्रयास आ  फूले गर्ने उनले जनाए । यो संगै क्याप्टेन विजय लामाले शा हको बारेमा ता’रिफ गर्दै केहि विचार सामा’जिक सं’जालमा राखेका छन् । उनले लेखेखेका छन्,

बालेन शाह भाइ नमस्ते!
राष्ट्रले परिवर्तन मागेको छ । त्यो परिपुर्ति गर्न युवा पुस्ता पनि राजनितिमा होमिनु पर्ने अवस्था छ । बि’गतका चु’नावका छ”नो ट को परिणामहरु प्रायः आम जनताका लागि नि’राशाजनकनै रहेको छ । सुन्दर सफा हुनुपर्ने काठमाडौं स’हर आज फो’होर को डुङुरमा परि’णत भएको छ ।

न्युनतम पु’र्भाधार को अ’भाव र चरम अ’व्यवस्था छ् । यस्तो अवस्थमा राजधानी शहरको बागडोर सम्हाल्न एक का’बिल युवाको हैसियतले तपाईंले अफ्नो उम्मे’द्बारी पेश गर्नु भएको छ ।

मेरो तपाईं सित ब्यक्तिगत प’हिचान कुनै छैन । तर एक सचेत नगरवासिको नाताले सबै उमेदवारको बारेमा जानकारी राख्नु मेरो धर्महो झैं लागछ । तपाईं को बारेमा जति थाहा पाय त्यति प्रभावित भएको छु। तपाईंको घोषणापत्र पनि निकै ब्यवस्थित पाए ।

हुनुपर्ने र गर्न सकिने कुराहरु उल्लेखित रैछन। आफैँमा तपाई ईन्जिनियर भएको हुदा काठमाडौं सहरको गुमेको गौरव फर्काउ न सकिने तपाईंको आत्मविश्वासको क’दर गर्छु ।

एक स्वतन्त्र उमेदवारको हैसियतले प्र’तिस्पर्धा गर्न पक्कै पनि सहज छैन । तर स’कारात्मक सोच , धृड आत्मबल स्पष्ट योज  ना सहित अघि बढह्यो भने लक्ष अ’शम्भव छैन । कयौं देशमा राष्ट्र प्रमुखनै युवा पुस्ता छ्न ।

हाम्रो देशमा नगर प्रमुख एक युवा हुनु कुनै नौलो होइन । बरु अरु पार्टीहरुले पनि एक पटक युवा जनशक्तिमा बि’श्वास गर्दा कति राम्रो हुन्थ्यो। शुभकामना तपाइलाई!! जय चन्द्र सुर्य

 

२०७९ बैशाख १६, शुक्रबार प्रकाशित 1 Minute 421 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?