२०७९ जेष्ठ २ सोमबार

बिधार्थीसंग झ’न्डै हात हा’लाहा’ल: बालेन र स्थापितलाई मन्चमै मा’फी माग्न लगाए, म’च्चियो खै’लाबै’ला ( हेर्नुस भिडियो सहित )

बिहीबार धुम्बाराहीस्थित नेश्नल कलेजमा काठमाडौं महान गरका मेयरका उम्मेदवारबीच छलफल चलिरहँदा केशव स्था पितलाई एक जना सहभागीले उनीमाथि लाग्दै आएको ‘मिटू ’को आ”रोपबारे प्रश्न सोध्न खोजिन् । प्रश्न राख्नुअघि सञ्चा लकले सहजीकरण गर्दै भने, ‘हुन त आज सकेसम्म उम्मेदवा रलाई निजी प्रश्न

नसोध्नु भनेका थियौं, तर यो प्रश्न रोक्न सकिने खालको छैन ।’ यति भनिसक्दा नेकपा एमालेबाट मेयरको उम्मेदवार बनाइ एका स्थापित आफैं अघि सरेर बोले, ‘मेयरको उम्मेदवारलाई २४ घन्टा प्रश्न सोध्न पाइँदैन भन्नै भएन, रुल ओभर रुल्ड, आई ह्याब टु एन्सर ।’

तर सुरुवातमा ‘फेस टु फेस’ सबै प्रश्नको जवाफ दिने बताएका स्थापित सहभागी भावना राउतले सोधेको प्रश्नमा गैरजिम्मेवार शैलीमा प्रस्तुत मात्र भएनन्, उल्टै राउतलाई ध’म्की समेत दिए का छन् । उनले राउतलाई ‘यु आर नाइस

लेडी बट थु”तुनो ठिक भएन’ भनेर सार्वजनिक मञ्चबाट आ पत्तिजनक टि”प्पणी गरेका हुन् । साथै, स्थापितले प्रश्नको ख ण्डन गर्ने क्रममा ‘म भोलि यो महिलाले प्रोस्टिच्यूसन (वेश्या वृत्ति) गर्छ भनेर छपाउँ’ भनेर पनि ध”म्की दिएका छन् ।

सुरुमा उनले आवेगमा प्रश्नकर्तामाथि प्रश्न उठाए होला, तर प छि फेरि वेश्यावृत्ति गर्छौं भनेर निकालिदिउँ भनेर भन्नुले उनमा कुन हदसम्मको हिंसात्मक चिन्तन छ भन्ने देखिन्छ’ उनले भनि न्, ‘यस्तो मान्छेलाई निर्वाचन आयोगले पनि उम्मेदवार बनिरहन दिन्छ भने त्यो

आयोगको पनि गल्ती हुन्छ, यो विषयमा सबैले जबरजस्तरुपमा प्रश्न उठाउन ज”रुरी छ ।’ स्थापितको यो अभिव्यक्ति सार्वज निक मञ्चबाट जिम्मेवार व्यक्तिले महिलामाथि गरेको हिंसाकै अर्को रुप भएको महिला अधिकारकर्मी एवं विश्लेषक सरिता तिवारी बताउँछिन् ।

स्थापितलाई बिझाएको प्रश्न – कार्यक्रममा सहभागी विवेक शील साझा पार्टीबाट मेयरकी उम्मेदवार समीक्षा बाँस्कोटाका अनुसार छलफलमा सुरुमा एकै प्रश्न सबै उम्मेवारलाई सोधि एको थियो । कार्यक्रमको अन्त्यतिर सहभागीहरुलाई प्रश्नो त्तरका लागि समय छु”ट्याइएको थियो, त्यतिबेला सोधिएको एउटा प्रश्नमा स्थापित उत्ते”जित भएका हुन् ।

कार्यक्रममा सहभागी भावना राउतले स्थापितलाई सोधेकी थि इन्ः मेरो प्रश्न केशव स्थापित सरलाई, – विगतमा महागनर य स्तो चलाएको भन्नु भयो, तर तपाईंको विगतमा गएर हेर्दा तपा ईंलाई दुई जना महिलाले मिटुको आरोप पनि लगाएका छन् ।

मैले तपाईंको रवि लामिछानेसँगको अन्तरर्वार्ता हेर्दा भोलिपल्ट को दिनमा प्रमाणसहित आउँछ भन्नु भएको थियो । ग’ल्ती भएको हो भने त्यो अप”राध हो । अप”राध भएको हो भने सबैका अगाडि स्वी’कार्ने क्ष”मता राख्नुहोस् ।

यदि भएको होइन भने तपाईं मेयरको उम्मेवादर हो । हामी सबै को भोट तपाईंलाई चाहिन्छ र जि’त्छु भन्ने अ’पेक्षा राख्नुहुन्छ भने चाहिँ त्यसलाई स्पष्ट गर्नुपर्छ । अब होइन, यसमा नगरौं, यसमा नबोलौं भनेर भएन । किनभने, महिला नै तपाईंको अफि समा सुर”क्षित छैनन् भने वृ’त्ति विकासका कुरा नगरिदिनु होला ।

यो तपाईंलाई सु’हाउँदा पनि सुहाउँदैन । मलाई सबैभन्दा ख ड्किरहेको कुरा चाहिँ के हो भने तपाईंले भोलि मेयर जितेको अवस्थामा तपाईंको अफिस जानलाई म सु’रक्षित हुन्छु कि हुँदिन ?

अथवा तपाईंकै उपमेयर सुनिताजी सुर”क्षित हुनुहुन्छ कि हुनु हुँदैन, अथवा तपाईंकै उपमेयर सुर”क्षित हुनुहुन्छ कि हुँदैन ? अनि, आज यहाँ हामीलाई तपाईंको ए’क्सपेलेसन (स्पष्टीकर ण) चाहिएको होइन, एकाउन्टेबिलिटी (जवाफदेहिता) चाहिए को हो ।

राउतले स्थापितलाई मात्र महिला हिं’साबारे प्रश्न सोधिनन् । उनले स्वतन्त्र उम्मेवार बालेन्द्र शाह (बालेन) लाई पनि पु’राना र्‍या’प गीत महिलाप्रति अ’संवेदनशील भएर गाएको भन्दै प्रश्न सोधिन् । साथै, उनले मा’फी मा’ग्न पनि भनेकी थिइन् ।

राउतले यी वि’षयलाई स’म्बोधन गर्न नसक्ने हो भने स्थापित लाई कुर्सीमा बसिराख्ने नैतिकता नभएको पनि बताइन् । उनले भनिन्, ‘तपाईंले अपराध गरेको हो कि होइन, होइन भने प्रमाण सहित आउनुस्, नत्र कु’र्सी छा’डेर जानुस् । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

२०७९ बैशाख १६, शुक्रबार प्रकाशित 1 Minute 1196 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार