२०७९ जेष्ठ ३ मंगलवार

विश्वकै सबैभन्दा होची महिला एलिफ कोकामनको नि”धन

 

एजेन्सी, १९ पुस। सन् २०१० मा विश्वकै होची महिलाको रुपमा गि निज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने एलिफ कोकामन को बिहीबार नि,ध,न भएको छ । ३३ वर्षिया एलिफको निमो नियाबाट नि,ध,न भएको हो ।

मंगलबार अ,चा,नक बिरामी परेपछि एलिफलाई अस्पताल भ’र्ना ग रिएको थियो । अस्पतालमा भर्ना गरेपछि उनको अ,वस्था बि,ग्रँदै गएपछि बिहीबार उनको नि,ध,न भएको हो ।

टर्कीको स्था,नीय सञ्चा,रमाध्यमका अनुसार एलिफको शरीर का अं,गहरूले काम गर्न छो’डेको थियो ।उनी टर्कीको उ’स्मानिया प्रा’ न्तको कादिर्ली शहरका बा,सिन्दा हुन् ।

एलिफको लम्बाइ ७२.६ सेन्टिमिटर अर्थात् २.५ फिट थियो । उनको ज’न्म हुँदा पनि उनको तौल नाप्दा उनी १.६ किलोग्राम थिइन् ।

‘मिरर’ मा प्र,काशित स,माचार अनु,सार सन् २०१० मा एलि फको नाम गिनिज वर्ल्ड रेकर्डमा एक वर्षसम्म द’र्ता भएको थियो ।

सन् २०११ मा अमेरिकाकी ब्रिजेट जोर्डनले एलिफको सबैभन्दा हो’ची केटीको कीर्तिमान तो,डेकी थिइन्, उनको उचाइ ६९ सेन्टि मिटर अर्थात् २.३ फिट थियो..

जोर्डनको मृ,त्यु सन् २०१९ को जुनमा भएको थियो । अब यो विश्व की’र्तिमान भारतकी ज्योति किसानजी आमगेको नाममा द’र्ता भए को छ । उनको लम्बाइ ६२.८ सेन्टिमिटर अर्थात २.०६ फिट थियो ।-

 

२०७८ पुष १९, सोमबार प्रकाशित 1 Minute 170 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार