
एजेन्सी, १९ पुस। सन् २०१० मा विश्वकै होची महिलाको रुपमा गि निज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने एलिफ कोकामन को बिहीबार नि,ध,न भएको छ । ३३ वर्षिया एलिफको निमो नियाबाट नि,ध,न भएको हो ।
मंगलबार अ,चा,नक बिरामी परेपछि एलिफलाई अस्पताल भ’र्ना ग रिएको थियो । अस्पतालमा भर्ना गरेपछि उनको अ,वस्था बि,ग्रँदै गएपछि बिहीबार उनको नि,ध,न भएको हो ।
टर्कीको स्था,नीय सञ्चा,रमाध्यमका अनुसार एलिफको शरीर का अं,गहरूले काम गर्न छो’डेको थियो ।उनी टर्कीको उ’स्मानिया प्रा’ न्तको कादिर्ली शहरका बा,सिन्दा हुन् ।
एलिफको लम्बाइ ७२.६ सेन्टिमिटर अर्थात् २.५ फिट थियो । उनको ज’न्म हुँदा पनि उनको तौल नाप्दा उनी १.६ किलोग्राम थिइन् ।
‘मिरर’ मा प्र,काशित स,माचार अनु,सार सन् २०१० मा एलि फको नाम गिनिज वर्ल्ड रेकर्डमा एक वर्षसम्म द’र्ता भएको थियो ।
सन् २०११ मा अमेरिकाकी ब्रिजेट जोर्डनले एलिफको सबैभन्दा हो’ची केटीको कीर्तिमान तो,डेकी थिइन्, उनको उचाइ ६९ सेन्टि मिटर अर्थात् २.३ फिट थियो..
जोर्डनको मृ,त्यु सन् २०१९ को जुनमा भएको थियो । अब यो विश्व की’र्तिमान भारतकी ज्योति किसानजी आमगेको नाममा द’र्ता भए को छ । उनको लम्बाइ ६२.८ सेन्टिमिटर अर्थात २.०६ फिट थियो ।-
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।