२०७९ जेष्ठ ६ शुक्रबार

गायिका मन्जु पौडेलको आमाले संसार छाडेर गएपछि च’ल्यो रुवा”बासी,काखैमा गयो आमाको सास…(भिडियाे सहित)

प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँ’सीका दिनमा जन्मदाता आमा लाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्र’द्धा भक्तिसाथ मना इँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने त था उनबाट शुभाशीर्वाद था’प्ने दिनका रूपमा यो पर्वलाई लिइने शा’स्त्रीय प”रम्परा छ ।

छोराछोरीले आज बिहानै उठी नु’हाएर आफ्नी आमालाई राम्रा राम्रा लु’गा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पि’ण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दि’वङ्गत आमा र

उनले गरेका महान् एवं कष्ट”कर काम सम्झने गर्दछन् । सन्तान लाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आ माको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजा र गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उ नले सुनाए ।

यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो ल गाउन दिएर सम्मान गरी खुसी बनाइन्छ । दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमालाई

आश गर्ने भएकाले तर्पण, पि”ण्डदान र सि’दादानसहित श्रा”द्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्र ”विद् गौतमले बताए । सनातन वैदिक शास्त्रमा प्रत्येक नरना रीले जीवनमा देवऋण, मनुष्यऋण र पि’तृऋण तिर्नैपर्छ भनि एको छ ।

वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरि यसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्म  शास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्छ । विगत दुई वर्ष को”रोनाको स”ङ्क्रमण तीव्र रूपमा फैलिएकाले माता’तीर्थमा दिवङ्गत माताको सम्मानमा लाग्ने ग रेको मेला स्थगित गरिएको थियो ।

यस वर्ष भने कोरोना धेर कम भएकाले मेला लाग्ने नगरपा  लि काले जनाएको छ । गायिका मन्जु पौडेलको आमाले सं’सार छा ‘डेर गएपछि चल्यो अन्तर’बार्तामै रुवा”बासी,काखैमा गयो आमाको सास। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउ नुहोस।

२०७९ बैशाख १७, शनिबार प्रकाशित 1 Minute 1004 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार