
भिडियो सामाग्री समाचारको अन्त्यमा छ हेर्नुस थप समाचार ,,काठमाडौंमा बज्यो खतराको घण्टी बज्यो काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालसम्मको न्यूनचा पीय प्रणाली र स्था नीय वायु गरी तीन वटा संयुक्त मौसमी प्रणाली को प्रभाव रहेको छ ।
उक्त तीन मौसमी प्रणालीको प्रभावले अहिलेको मौसमी गतिवि धि भइरहेको महाशाखाका मौस मविद् मञ्जु बासीले जानकारी दिनुभयो ।
अहि ले प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश का विभिन्न स्थानमा मेघगर्जन सहित वर्षा भइरहेको छ ।
दिउँसो पनि विशेष गरी प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश का कतिपय स्थानमा मेघगर्ज न÷ चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।
मौसमी प्रणालीको प्रभाव कायमै रहेकाले अझै एक\दुई दिन वर्षा हुने मौसमविद् बासीले बता उनुभयो ।
राजधानी काठमाडौँ उपत्यकामा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । उपत्यकाको आकाश पूर्ण बदली रहेको छ ।
भिडियोमा पूरा सामाग्री हेर्नुहोस।।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।