२०७९ जेष्ठ २ सोमबार

इलाममा बैंकको कर्मचारिको मुखबाट फि’ज निस्किएकोअवस्थामा श”ब् फेला…(भिडियो सहित )

इलाम मा बैंकको कर्मचारि को मुख बाट फि”ज निस्किएकोअव स्थामा ला,स फे”ला। पुरा जानकारीको लागि भिडियो हेरेर था हा पाउनुहोस।

यो पनि ,,अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेपाललाई उत्पा दनमूलक अर्थतन्त्रको रूपमा विकास गर्न नीतिगत र प्रक्रियागत सरलीकरणका लागि सरकार तयार रहेको बताएका छन् । नेपा ल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल ने’तृत्वको प्र तिनिधिमण्डलसँगको भेटमा

अर्थमन्त्री शर्माले उत्पादनमुखी अर्थतन्त्र निर्माणको एजेण्डालाई व्यवहारिकरूपमा कार्यान्वयन गर्न स’हजीक”रण गर्ने बताएका हुन् मेक इन नेपालको नारा गहन र म’हत्वपूर्ण छ,’ उनले भने, ‘अब तपाईंहरूले पनि उद्योगमा लगानी वृ’द्धि गर्नुस् ।

यो नारालाई वास्तविकतामा परिणत गर्न तपाईंहरूलाई आवश्य क सहजीकरणका लागि हामी तयार छौँ ।’अर्थमन्त्री शर्माले सा र्वजनिक निजी साझेदारीलाई व्या’वहारिकरूपमा कार्यान्वयन ग र्ने अघि निजी क्षेत्रसँग सहकार्य गरेर आफू अघि बढ्ने पनि ब ताए ।

उनले राजस्वको दी’गो आ’धार तयार गर्न उद्योगको विकास हुनु पर्ने भन्दै उद्योगमा लगानी बढाउनुपर्नेमा पनि जोड दिए । कम जोर पुँजीगत खर्चले पुँजी निर्माणमा समस्या भएको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले पुँजीगत खर्चमा वृ’द्धि र आयोजना का र्यान्व  यनको गुणस्तरमा सुधार गरेर अघि बढ्ने उल्लेख गरे ।

उनले सरकार, निजी क्षेत्र, सहकारी र आम जनता एकउै ठाउँमा उभिएर अर्थतन्त्रको जग बलियो बनाउनु पर्नेमा पनि जोड दिए । भेटका क्रममा परिसंघका अध्यक्ष अ’ग्रवालले नेपाललाई उत्पाद नशील अर्थतन्त्रमा रुपान्तरण गर्ने घो’षणा वर्तमान सरकारको न्यूनतम साझा

कार्यक्रम र अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको देशको वर्तमान आर्थिक अवस्थाको जानकारीपत्रमा समेत उल्लेख भएको छ भन्दै त्यसलाई कार्यान्वयन गर्न परिसंघले मेक इन नेपाल स्वदेशी–अभियानलाई अघि बढाएको बताए ।

२०७९ बैशाख १७, शनिबार प्रकाशित 1 Minute 454 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार