२०७९ जेष्ठ ३ मंगलवार

अपिललाई देखेपछि नक्कली लाइसेन्स बनाउने गिरोहको भागाभाग – भन्छन तपाईलाई देखेपछि मुटु काम्छ(भिडियो सहित)

पोखरामा नक्कली लाइसेन्स बनाउने गिरोह समातिएको छ । गण्डकी टेलिभिजनका च”र्चित पत्रकार अपिल त्रिपाठीले गरे को स्टििगं अप्रशेनका क्रममा शिव थापा नाम गरेका युवकको क”र्तुत बाहिर आएको हो ।

प्रतिव्यक्ति १५ हजारका दरले लाइसेन्स २ दिनमा नै बनाएर घरमा नै पर्याईदिने ठे”क्का लिएका थापाको क’र्तुत अपिल र उनको टिमले बाहिर ल्याएपछि ला”इसेन्स बनाउनका लागि केसम्म गरिँदोरहेछ भन्ने तथ्य बाहिर आएको छ ।

 

यो पनि ,,१६ वैशाख, चितवन । चितवनकी सुजिता भण्डारी मृ’त्यु प्रकरणमा आत्म”हत्या दुरु’त्साहन मु’द्धा खेपेका सुकदेव भण्डारीले स’फाइ पाएका छन् । पूर्वी चितवनको राप्ती नगरपा लिका-३ की सुजिता भण्डारीको आत्म’ हत्या दुत्सा”हनसम्ब न्धी मु’द्धामा चितवन

जिल्ला अदालतकी न्यायाधीश अवनी मैनाली भट्टराईको इज लासले बिहीबार उनलाई स’फाइ दिएको हो । २०७८ साउन ३१ गते चितवन जिल्ला अदालतमा राप्ती–३ की २३ वर्षीया सुजि ताको आत्म”हत्या दुरू’त्साहन”का कारण मृ”त्यु भएको भनी मु”द्धा दायर भएको थियो ।

घ’टना’को दो”षी आफ्नै ठूलाबुबाको छोरा सचिन भन्ने सुकदेव भण्डारी भएको भन्दै सुजिताकी आमाले प्रहरीमा जा’हेरी दिए की थिइन् । आत्म”हत्या दु’रूत्सा’हन मु’द्दा लागेका भण्डारीसँग चितवन अदालतले ५० हजार ध’रौटी माग गरेको थियो ।

धरौटी बुझाउन नसकेर उनी कारागार चलान भएका थिए । का  ठमाडौंमा रहँदा बस्दा दाजुबहिनीबीच गहिरो प्रेम सम्बन्ध रहेको र बहिनीले असार ९ गते बिहे गर्न भनेकोमा आफूले हुन्न भनेको सचिनले अदालतमा गरेको ब”यान दिएका थिए ।

गत असार ११ गते घरबाट साथीको घर जाने भनेर विहानै नि’ स्किएकी भण्डारीले फोनमा आफू अपहरणमा परेको दिदीलाई जानकारी गराएकी थिइन् । उनको अपहरण भएको आशं’का गरिएको थियो । असार २० गते राप्ती नगरपालिका वडा नं–३ कै ब्रह्मस्थान

सामुदायिक वनस्थित आँपगैरी खोल्सामा सुजिताको श”व भेटिएको थियो । दिदीसँग काठमाण्डौंमा बस्ने भन्दै गएकी सुजिता केही समय दिदीकोमा बसी सचिनले कोठा खोजी बो’लाएपश्चा”त् दुवैजना सँगै बसेको प्रहरी अनुसन्धानबाट   पत्ता लागेको थियो ।

उनीहरुका विभिन्न त’स्वीरहरुस’मेत प्रहरीले अनु”सन्धान’का बेला भे’ट्टाएको थियो । पोस्ट मार्टम रिपोर्टबाट ह”त्या नभएको भनी तथ्य सा”र्वजनिक भएपछि भि’सेरा परीक्षण गरिएको थि यो ।

स्थानीय र परिवारले अ’पहरणप’श्चात् हत्या भनी केही दिन सड क जाम गरेर आन्दोलन नै गरेका थिए । घटनाको विरोधमा पट कपटक प्रहरीसँग झडपसमेत भएको थियो । भण्डारीको भिसेरा

परीक्षण गर्दा मृ”त्युको कारण वि’षादीकै सेवनबाट भएको हुन सक्ने प्रबल स”म्भावना देखाएको थियो । घ’टनास्थल’मा समे त विषादीको ब’ट्टा भेटिएको थियो ।

२०७९ बैशाख १८, आईतवार प्रकाशित 1 Minute 320 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार