
आज ठिक दुई महिना कटेको छ च’र्चित अभिनेता पल शाहलाई पूर्पक्षका लागि कारागारमा राखिएको। यसकै क्रममा पल शाह सँग सत्रुगते फिल्म खेलेको एक्टर एवम् प्रोड्युसर किरण केसी समेत पल शाहलाई भेट्न तनहुँ का’रागार पुगेर काठमाण्डौं फर्केका छन्।
उनलाई कसरी तपाईंहरू पल शाहलाई भेट्न पुग्नुभयो भयो भनेर सोध्दा उनी यसो भन्छन्,’ खासमा हामी ल’क्काज’वान फिल्म को प्रेस मिट र प्रोमोसनका लागि नेपाल व्या’पी अभिया नमा नि’स्केका थियौँ र त्यहि क्रममा पल शाह बसेको का’रागार ‘को बाटो पारेका बेला उसलाई पनि भेट्न जा’ऊ भनेर गएका हौ हामी।’
अनि तपाईंको पल शाह सँग के बिषयमा कुराकानी भयो भनेर सोध्दा उनी यसो भन्छन्,’ मैले पल भाइलाई धा’र्मिक कुराहरू धेरै गरे अनि मैले उसलाई मान्छेलाई नै हों दशा लाग्ने मान्छेलाई नै हो दिन लाग्ने मान्छेलाई नै हो बिभिन्न किसिमको ग्र’ह न’क्छे त्र हरुले असर पर्ने भने जस्ता कुराहरु गरे।’
‘मैले अझैं पनि पल भाई मा नर्भस भएको देखिन अनि मैले भा इलाई के भइरहेको छ भनेर सोध्दा पल भाइले अब बीस गते पोखरामा थुनछेक को पेश्की राख्या छ अब त्यसपछी के हुन्छ भनेर भन्दै थियो। नर्मल भएर नै हामी सबै टीम सँग उसले कुरा गर्यो। हामी सँग टिममा पल लाई भेट्न जानेहरू मा दिलिप राय माझी पनि हुनुहुन्थ्यो र वहाँले पनि पल सँग कुराकानी गर्नु भ यो।’
किरण केसीलाई तपाई यतिबेला पल शाहले भेट्न जाँदा तपाईं आफ्नो फिल्म पब्लिसिटी का लागि मात्रै जानु भएको हो कि जस्तो देखिन्छ नी कि के हो भनेरआश्वासन सोध्दा उनी यसो भन्छन्,’ पल शाहको विषयमा न मलाई केही थाहा छ न मैले के हि बोल्न मिल्छ तर पल भाई मेरो मन पर्ने हिरो भएकाले मात्रै उसलाई भेट्न गएका थियौं।’
यो पनि ,, अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेपाललाई उत्पा दनमूलक अर्थतन्त्रको रूपमा विकास गर्न नीतिगत र प्रक्रियागत सरलीकरणका लागि सरकार तयार रहेको बताएका छन् । नेपा ल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल ने’तृत्वको प्र तिनिधिमण्डलसँगको भेटमा
अर्थमन्त्री शर्माले उत्पादनमुखी अर्थतन्त्र निर्माणको एजेण्डालाई व्यवहारिकरूपमा कार्यान्वयन गर्न स’हजीक”रण गर्ने बताएका हुन् मेक इन नेपालको नारा गहन र म’हत्वपूर्ण छ,’ उनले भने, ‘अब तपाईंहरूले पनि उद्योगमा लगानी वृ’द्धि गर्नुस् ।
यो नारालाई वास्तविकतामा परिणत गर्न तपाईंहरूलाई आव श्यक सहजीकरणका लागि हामी तयार छौँ ।’अर्थमन्त्री शर्माले सार्वजनिक निजी साझेदारीलाई व्या’वहारिकरूपमा कार्यान्वयन गर्ने अघि निजी क्षेत्रसँग सहकार्य गरेर आफू अघि बढ्ने पनि बताए ।
उनले राजस्वको दी’गो आ’धार तयार गर्न उद्योगको विकास हुनु पर्ने भन्दै उद्योगमा लगानी बढाउनुपर्नेमा पनि जोड दिए । कम जोर पुँजीगत खर्चले पुँजी निर्माणमा समस्या भएको उल्लेख ग र्नुहुँदै मन्त्री शर्माले पुँजीगत खर्चमा वृ’द्धि र आयोजना कार्यान्वय नको गुणस्तरमा सुधार गरेर अघि बढ्ने उल्लेख गरे ।
उनले सरकार, निजी क्षेत्र, सहकारी र आम जनता एकउै ठाउँमा उभिएर अर्थतन्त्रको जग बलियो बनाउनु पर्नेमा पनि जोड दिए । भेटका क्रममा परिसंघका अध्यक्ष अ’ग्रवालले नेपाललाई उत्पा दनशील अर्थतन्त्रमा रुपान्तरण गर्ने घो’षणा वर्तमान सरकारको न्यूनतम साझा
कार्यक्रम र अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको देशको वर्तमान आर्थिक अवस्थाको जानकारीपत्रमा समेत उल्लेख भएको छ भन्दै त्यसलाई कार्यान्वयन गर्न परिसंघले मेक इन नेपाल स्वदेशी–अभियानलाई अघि बढाएको बताए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।