
केही दिन अघि सुनसरीको इटहरी उपमहानग रपालिका २ घर भएका पुर्व प्रहरी हवल्दार गोपा ल जोगिकी श्रीमती गंगा नेपा लगन्जका सुरेश चौधरिसगँ फ’रा’र भएको केस छ महिना पछि यतिवेला टुङ्गो लागेको छ ।
उनिहरु एक अर्कामा नछुट्टिने बताए पछि गो पालले श्रीमती गंगालाई सुरेश चौधरीको जिम्मा लगाईदिए पछि गोपाप्रसाद जोगीले कान्छी श्रीमती सरस्वती बिष्ट सँग विवाह गरेका छन्।
पूर्व हवल्दार गोपाल जोगीलाई तपाईं लाई अहिले यो दिन आ उँदा कस्तो महसुस भइरहेको छ भनेर सोध्दा उनी यसो भन्छ न्,’ अब खुसी पनि हुनु पार्यो नि जति दुःखी भएर बस्नु पर्ने हो र।
कति दुःखको दिन मात्रै आउनु पर्ने कहिले कहीं खुसी भएर पनि बस्नु पर्ने हुँदो रहेछ नी।’गोपा प्रसाद जोगीले आफ्नु परिवारमा फेरी यो विवा हले छुट्टै नयाँ रौनक अनि खुसी ल्याइदिएको छ भन्दै दङ्ग छन् पूर्व हवल्दार।
त्यस्तै उनी आफ्नु खुसी भएकी आमा लाई भेटाउन लग्छन अनि आमालाई तपाईंलाई छोराले फेरि विवाह गरेको देख्दा उनि यसो भन्छिन्,’ मलाई एकदमै खुसी लागिरहेको छा फेरि छोराको घरमा एउटा छुट्टै रौनक आएको छ।
‘आज भन्दा छ महिना अगाडि गंगा जोगी र उनिहरु बिच पटक पटक आर्थिक लेनदेनको विषयमा कुरा नमिले पछि अन्त्यमा उनिहरु इलाका प्रहरी कार्यलय इटहरी पुगेका थिए ।
गोपालको नाममा भएको गंगाका बाबू आमा बस्दै आएको घर जग्गा खाली गर्नु पर्ने, गंगाले आर्थिक कारोबार गोपाललाई मिलाउनु पर्ने जस्ता सर्तहरुमा गंगाले असहमती जनाएकी थिइन् ।
आफुले गंगालाई कहिल्यै नराम्रो ब्याबहार नगरेको गोपालले बताए । आफुले गंगाको हरेक इच्छ पूरा गरिदिएको बताएका छन । गंगा र आफ्नो उमेर नमोल्दो भएकै करण गंगा
आफुसगँ प्राय झगडा भने गर्ने गरेको गोपालको भनाई रहेको थियो यसै क्रममा उनीहरूको डिभोर्स भएपछि गोपाप्रसाद जोगीलाई कान्छी श्रीमती विवाह गरेका हुन्।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।