२०७९ जेष्ठ ९ सोमबार

बिहे गरेको एक महिना नबि’त्दै श्रीमान्–श्रीमती घना जंगलमा झु”’ण्डिएको अवस्थामा मृ”त फे’ला

कैलालीम एक दम्पती रुखमा झु”न्डिएको अवस्थामा फे”ला परेका छन् । गत चैत २७ मा मात्रै वैवाहिक जीवनमा बाँधिएका श्रीमान्–श्रीमती झु”न्डिएको अवस्थामा मृ”त फे’ला परेका हुन् । जिल्लाको घोडाघोडी नगरपालिका १० तुलसीपुर सामुदायिक वनमा

एउटै डोरीको पासो बनाई झु”न्डिएको अवस्थामा बझाङको जय पृथ्वी नगरपालिका २ का २८ वर्षीय अमरराज जोशी र सोही ठाउँकी २४ अस्मिता सिंह मृ”तावस्थामा फे”ला परेको प्र”हरीले जानकारी दिएको छ ।

आइतबार बिहान गोठालाहरूले श”व देखेपछि प्र”हरीकहाँ खबर पुगेको थियो । डिएसपी जोशीले श”व स”डेको अवस्थामा रहे कोले केही दिन पहिले नै झु”’न्डिएको हुन सक्ने बताए । घ”ट नाबारे थप अनु’सन्धान भइरहेको समेत बताएको छ ।

जिल्ला प्र”हरी कार्यालय कैलालीका प्रवक्ता प्र”हरी नायब उप रीक्षक (डिएसपी) वेद प्रकाश जोशीले बझाङमै गत चैत्र २६ ग ते बिहे गरेर आफन्तकोमा आएका उनीहरू चैत्र २७ गतेदेखि स’म्पर्क विहीन भएका थिए ।

जिल्ला प्र”हरी कार्यालय कैलालीका प्रवक्ता प्र”हरी नायब उप रीक्षक (डिएसपी) वेद प्रकाश जोशीले बझाङमै गत चैत्र २६ गते बिहे गरेर आफन्तकोमा आएका उनीहरू चैत्र २७ गतेदेखि सम्पर्क वि’हीन भएका थिए ।

यो पनि- सशस्त्र प्रहरी बल नेपालको प्रहरी महानिरीक्षकमा राजु अर्याल नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले अर्या ललाई सशस्त्र प्रहरी बलको प्रमुखमा नि’युक्त गरेको हो । यस अघि उनलाई डीआईजीबाट एआईजीमा बढुवा गरेको थियो ।

उनी एकल दाबेदार हुँदै आईजीपीमा नियुक्त भएका हुन् । सश स्त्र प्रहरीका आईजी पुष्पराम केसीले आइतबारदेखि अनिवार्य अवकाश पाएका छन् । ३० वर्षे सेवा अवधिका कारण केसीले आइतबारदेखि अ’निवार्य अवकाश पाएका हुन् ।

दुई जना एआईजी रहने सशस्त्र प्रहरी बलमा सरकारले अ र्याललाई एकल बढुवा गर्दै आईजीपीको लागि बाटो खु’ला गरिदिएको थियो । केसी गत ३० चैतमा सशस्त्र महानिरीक्ष कमा नि’युक्त भएका थिए । उनी १९ दिनका लागि महानिरी क्षक बनेका थिए ।

 

२०७९ बैशाख १८, आईतवार प्रकाशित 1 Minute 3737 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार