२०७९ जेष्ठ ३ मंगलवार

टिकटकर म्यादी प्रहरी निरुता साह कार’ वाहीमा ( हेर्नुहोस भिडियो सहित )

मिलल दर्जी भत्तार, सुते टँगरी पसार गीतमा टिकटक बनाएर टिकटकमा हालेको भिडियोपछि नेपाल प्रहरीले उनलाई कारवा ही प्रक्रिया अगाडी बढाएको छ ।मधेश प्रदेशको सप्तरी जिल्ला को सदरमुकाम राजविराज बस्ने म्यादी प्रहरी निरुता साह नाम क युवतिलाई नेपाल प्रहरीले कारवाही प्रक्रिया अगाडी बढाएको जनाएको छ ।

केही रकम कमाउन म्यादी प्रहरीमा छिरेकी राजविराज बस्ने निरुता साहले नेपाल प्रहरीको मर्यादा विपरित टिकटकमा भि डियो बनाएर हालेपछि प्रहरीले उनलाई कारवाही थालेको हो । पुरा जानकारीको लागि भिडियो हेरेर थाह पाउनुहोस,

 

यो पनि ,,हेटौंडा, १८ वैशाख-नेकपा एमालेका अध्यक्ष केपी श र्मा ओलीले पाँच दलीय सत्ता गठबन्धन लुतो भएको बताएका छन् । आइतबार एमाले मकवानपुरले आयोजना गरेको आमस भालाई सम्बोधन गर्दै ओलीले अहिलेको गठबन्धन शरीरमा आ उने लु’तो जस्तै भएको ब’ताएका हुन् ।

‘लुतो धेरै ठूलो घाउ त हैन तर जताततै चिलाइरहन्छ’, उनले भने, ‘अहिलेको गठबन्धन पनि त्यस्तै हो, काम गर्दैन ओली र एमालेलाई गाली मात्रै गरिरहन्छ ।’ उनले अहिलेको सरकार खान जन्मिएको आरोप पनि लगाए ।

‘अहिलेको सरकारले देशको ढुकुटी मात्र रित्याएको छ,’ उनले भने, ‘एमालेको सरकार हुँदा सात ओटा मन्त्रालयले विकास गरिरहेको थियो । अहिलेको सरकार आउने बित्तिकै १८ वटा मन्त्रालय पुर्‍याएको छ ।

’ गठबन्धनले स्थानीय तहको नि”र्वाचन हुन नदिन धेरै ष”ड्यन्त्र रचेको उनको आरोप छ । ‘सरकारले फागुन महिनाभित्रै स्थानी य तहको निर्वाचन गराउनुपर्ने थियो, गठबन्धन अहिले पनि चुना व बिथोल्न लागिपरेको छ ।’

‘गठबन्धन बाध्यताले चुनावमा सहभागी भएको छ । चुनाव गराउन बाध्य भएको छ । अहिले पनि चुनाव बिथोल्न खोजिर हेको छ’, ओलीले भने, ‘यदि लायक सरकार हुन्थ्यो भने फागु  नभित्रै यो चुनाव सम्पन्न भैसक्नुपथ्र्यो ।’ सरकारले कमिस नको लागि अहिले चुनावको मुखमा अरबौंको स्वास्थ्य सामग्री खरिद गरिरहेको आ”रोप लगाए ।

‘मन्त्रीको सिक्रीले धेरैलाई बाँधेर राखेकोले त्यही पार्टीमा ब सिरहेका छन् । नत्र पार्टी प्रवेश गर्न आइसक्थे’, ओलीले भने ‘फुटेर गएको पार्टीको नाम एकीकृत भन्न थाले । कांग्रेसको पछि लाग्नेको नाम समाजवादी पार्टी रे ।’

एमाले मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, केन्द्रीय सल्ला हकार समिति सदस्य डोरमणि पौडेल, मकवानपुर इन्चार्ज रामेश्वर राना, हेटौंडाको

मेयर पदका उम्मेदवार अनन्त पौडेल, उपमेयर पदका उम्मेदवार सुमित्रा काफ्ले लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम मा विभिन्न पार्टी परित्याग गरेर र स्वतन्त्र रहेका व्यक्तिहरू एमा ले प्रवेश गरेका थिए ।

२०७९ बैशाख १९, सोमबार प्रकाशित 1 Minute 29154 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार