२०७९ जेष्ठ ३ मंगलवार

सबैलाई च‘कित पार्ने बेहुलीको यो डा‘न्स( भिडियो हेर्नुस्)

छोरिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।छोरी

मान्छे भएपछि अरुको घर जानैपर्ने अवधारणा सहित यो।।अनन्तकालसम्म निरन्तररहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।सामाजिक संजालमा हामिले

चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदै गर्दा पनि बिदाईको बेला धेरै चेलिहरु भावुक भएको नै पाउछौ ।किन मन नदुखोस् जुन घर आफ्नोे थियो अब त्यो माइतिभयो ,मान्छे उहीँ

छन् तर सम्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै रमाउदै गएको पनि हामीले सामाजिक संजाल मै देखेका छौ ।सामाजिक संजालको बढ्दो प्रयोग साथै लोक।।

प्रियताले कतिलाई मोडल बनायो त कतिलाई कलाकार ।तिनै संजालमध्ये टिकटक जो अहिले अत्याधिक रुचाइएको संजाल बनेको छ ।आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै।।

देखाउन सक्नु नै टिकटकको खुबि हो ।हो त्यस्तै नै भयो आज को यश शृङ्खलामा हामी ती बेहुलिले आफ्नो बिवाहमा छम छमि एकदमै राम्रो नाचेसगै उनको नृत्य अहिले एकदमै भाइरल

भैरहेको छ । उतिकै” राम्रि अनि सुशील देखिने उनको तारिफ हरकाहि भैरहेकोछ । बैवाहिक जिवनको शुभकामना । अब भिडियो हेरेर प्रतिक्रिया पनि दिनुहोस मन परे शेेयर गर्नुस्

२०७९ बैशाख १९, सोमबार प्रकाशित 0 Minutes 1692 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार