२०७९ असार १३ सोमबार

टिक-टकमा भाइरल दिदी-बहिनी साथी जस्तै आमा छोरी, घरमा पुग्दा भयो यस्तो रमाइलो (हेर्नुस् भिडियो)

काठमाडौ । अहिले नेपाली कला क्षेत्रमा टिकटकको छु’ट्टै अ’ स्तित्व बन्न थालेको छ । कलाकारहरु त टिकटकमा गित हिट बनाउन मोलिक गितहरुमा पनि छाडा शब्दहरु राखेर छिटो चर्चा को शिखरमा पुुग्न चाहन्छन । उनीहरु सोच्छन कि टिकटकमा गित चल्यो कि आफू

पनि चलियो तर यस्तो सबैका लागि हुदैन कुनैकुनैमा चाही भई राखेको छ । अहिले नेपाली कलाकारहरुलको गित चल्नुर कुनै पनि प्रोग्राम चल्नुनचल्नुमा लगभग टिकटकको धेरै भूमिका भए कै कारण पनि छाडा र उताउला गितहरुले स्थान पाएका छन भने कसैकसैले राम्रा गितहरु पनि चलाएका छन ।

टिकटक अहिले यस्तो ठाउ पनि बनेको छ जहाबाट धेरै राम्रा प्रतिभाहरु पनि जन्मिएका छन । र धेरैले कला क्षेत्रमा छाप पनि छाडेका छन । हो आज हामी यस्तै झापाका २ आमा छोरी को बारेमा कुरा गर्दैछौ । हाल काठमाडौमा सुटिङमा ब्यस्त यि आमाछोरीलाई सबैले दिदीबहिनी भनेर हैरान पार्छन ।

भावना प्रधान र युनिशा राई प्रधान नामका यि आमाछोरीले टिकटकमा आफनो छुट्टै क्रेज बनाईसकेका छन तर अझै पनि धेरैले बिश्वास गर्दैनन कयि आमाछोरी हुन भनेर,

अहिले नेपाली कला क्षेत्रमा टिकटकको छुट्टै अस्तित्व बन्न था लेको छ । कलाकारहरु त टिकटकमा गित हिट बनाउन मोलिक गितहरुमा पनि छाडा शब्दहरु राखेर छिटो चर्चाको शिखरमा पुु ग्न चाहन्छन । उनीहरु सोच्छन कि टिकटकमा गित चल्यो कि आफू पनि चलियो तर यस्तो सबैका लागि हुदैन कुनैकुनैमा चा ही भईराखेको छ ।

अहिले नेपाली कलाकारहरुलको गित चल्नुर कुनै पनि प्रोग्राम चल्नुनचल्नुमा लगभग टिकटकको धेरै भूमिका भएकै कारण पनि छाडा र उताउला गितहरुले स्थान पाएका छन भने कसैक सैले राम्रा गितहरु पनि चलाएका छन ।

टिकटक अहिले यस्तो ठाउ पनि बनेको छ जहाबाट धेरै राम्रा प्रतिभाहरु पनि जन्मिएका छन । र धेरैले कला क्षेत्रमा छाप पनि छाडेका छन । हो आज हामी यस्तै झापाका २ आमा छोरी को बारेमा कुरा गर्दैछौ । हाल काठमाडौमा सुटिङमा ब्यस्त यि आमाछोरीलाई सबैले दिदीबहिनी भनेर हैरान पार्छन ।

भावना प्रधान र युनिशा राई प्रधान नामका यि आमाछोरीले टिकटकमा आफनो छुट्टै क्रेज बनाईसकेका छन तर अझै पनि धेरैले बिश्वास गर्दैनन कि यि आमाछोरी हुन भनेर,

हेर्नुस तलको भिडियो —

२०७९ बैशाख १९, सोमबार प्रकाशित 1 Minute 504 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?