२०७९ जेष्ठ ९ सोमबार

पल शाहलाई भेट्न यसरी पहिलोपटक दुर्गेश परिवारसहित पुगे , २२ गते नछुट्ने भए पल , यस्तो भयो (हेर्नुस् भिडियो )

केहिदिन अगाडि जिल्ला अदालत भित्र पल शाह र पी*डित भनिएकी नाबालिका र केहि साक्षीहरू आएका थिए। पल शा हको पक्षमा वकालत गरिरहेका व”रिष्ठ अधिवक्ताले पल शाहले कहिले सम्म सफाई पाउँछन् भन्ने बारेमा सोधिएको थियो। बि हिबार गायक तथा मोडल दुर्गेश थापाको बक पत्र सकिएको थियो ।

पल शाहको पक्षमा व’कालत गरिरहेका वरिष्ठ अधिवक्ता कमला मोहन वाग्ले लाई भित्र के भयो भनेर सोध्दा  यसो भनियो,’ प  ल शाहको के*शको प्रमाण हरु बुझ्ने काम भइरहेको छ जसमा चै जाहिर वालाको सुरुमा बकपत्र भयो त्यसपछि नेपाल सरका रको तर्फबाट अनु*सन्धानका क्रममा रहनुभएका तीन जना सा क्षी हरुको बकपत्र भएको छ जसमा वहाँ हरुले घट*ना भयो भ नेर भनिएको कुरा स’त्य होइन भन्नुभएकोछ।’

एकदम धेरैलाई चासो रहेको विषय गायक दुर्गेश थापाले कस्तो किसिमको बकपत्र गरे भन्ने बारेमा सोध्दा वरिष्ठ अधिवक्ता वा ग्ले यसो भन्छन्,’ वहाँले जे हो स”त्या कुरा बोल्नु भएको छ। यो घटना भएको होइन यसबाट पल शाह निर्दोष छन् । सामा जिक सञ्जालमा आएको कारण सवै जना भ्र*मित भएर यस्तो अवस्था आएको भनेर बताउनु भएकी छ।’

त्यस्तै अर्का पल शाहको तर्फ बाट साक्षी रहेका कलाकार रमन लाई अब हुने तपाईंको बकपत्रमा के बयान हुनेछ भनेर सोध्दा उनी यसो भन्छन्,’ बक पत्रमा सत्या कुरा जे हो त्यै हुनेछ। स त्य कुरा भन्दा बाहिरको कुरा गर्दिन मैले आँखाले जे देखेको छु त्यै कुरा गर्ने छु अदालतमा।’

त्यस्तै अर्का साक्षी लाई तपाईं पल शाहको विषयमा के भन्न चाहनु हुन्छ भनेर सोध्दा उनी यसो भन्छन्,’ अहिले हामीले जे समाचार सुनिरहेका छौ त्यो भनेको लाखौं लाख पल लाई मन पराउने दर्शकहरुका लागि खुसी को कुरा हो। पल भाई चाँडै बाहिर आएर काममा आएर समाज सेवा गरेर पहिलाको भन्दा पनि अझै राम्रो काम गर्ने ‘पल को इच्छा रहेको बताउँछन् उनी।

गायीका समिक्षाले बयान फेरेपछि साक्षी भनिएका दुर्गेश था पालाई जिल्ला अदालत तनहुँले बोलाएको थियो। अब यो घट नाले नयामोड लिएको छ।

पीडित गायिका, जाहे रवाला उनका बाबु र अन्य साक्षीहरु सहि तसँग जिल्ला अदालत तनहुँमा आइतवारदेखि बकपत्र चलिरजा दा यस्तोमा पी”डित भनिएकी नाबा लीक गायिकाको पक्षमा उ भिएका थिए दुर्गेश ।यसैले गायक थापालाई बकपत्रका लागि तनहुँ अदालतले बोलाएको हो।

बोलाएपछि दुर्गेश सोमबारै तनहुँतिर लागिसकेका थिए। उनी तनहुँ पुगेपछि साक्षीका रुपमा अदालतले बकपत्र लिने भएको थियो। यस्तो भै रहदा पललाई उन्मुक्ति मिलेको आभास भै रहेको छ ।

थुनछेक आदेशपछि अदालतले बकपत्र गराइरहदा पीडि त भ निएकी नाबालिगले बयान फेरेकी हुन्। उनले पहिले भनेका सबै बयान फेरेकी हुन। स्रोतका अनुसार उनले प्रभाव र दबाबममा परेर त्यस्तो आरोप लगाएको अदालतसमक्ष बताएकी छन् साथै आफूलाई पलबाट बला त्कार नभएको पनि भनेकी थिइन।

पललाई गत चैत २३ गते ना बालिक माथि बलात् कारको आरो पमा नवलपुर जिल्ला अदालत ले पनि पुर्पक्षका लागि थुनामा प ठाउन आदेश दिएको थियो। पल शाहलाई उच्च अदालतले स  फाई दिने अन्तिम चरणमा । नाबालिक गायिका समिक्षाले उच्च अदालतमा सत्य बयान दिसकेपछि अभिनेता पल शाहले कति को सफाई पाउँछन् भन्ने बिषयमा सामाजिक संजालहरुमा प्र श्नहरु उठिरहेका छन् ।

आफुलाई अभिनेता पल शाहले क*रणि गरेको भन्दै मुद्दा दर्ता गरेकि किशोरिले पुर्वि नवलपरासी जिल्ला अदालतमा पनि आ फ्नो बयान फेरेकि थिइन ।उनले अदालतमा दिएको बकपत्रमा गैडाकोटमा एक बर्ष अगाडि गितको भिडियो छायांकनका क्र ममा आफू होटल संचालकको छोरिसंग बसेको बयान दिएकि छिन् ।

उनले त्यो दिन पल शाह आफ्नोे कोठामा नआएको पनि बता एकि थिइन ।किशोरिले आफुले अरुको उक्साहटमा आएर पल शाह माथि यस्तो गम्भीर अभियोग लगाएतापनि त्यो सत्य नभ  एको र उनी निर्दोष रहेको र कुनैपनि गल्ति नगरेको निराधार आ रोप लगाउन नमिल्ने किशोरिले भनेकि थिइन ।

आफ्नो बुवाले पत्रपत्रिका र टेलिभिजनमा आएका सामाचारहरु लाई आधार मानेर मुद्दा दायर गराएको र उक्त बयानमा कुनैपनि सत्यता नभएको उनिले स्पष्ट धारणा दिएकि थिइन ।पिडित भ  निएको गायिका समीक्षाले आफ्नो बयान फेरेपछि उनको पक्ष बाट बहस गरेकि अर्कि अधिवक्ता सरिता तिवारिले यो मुद्दामा शक्ति र पैसाको दुरुपयोग भएको संकेत गरेकि छिन् ।

जिल्ला कारागार तनहुँमा संचारकर्मि प्रकाश सुवेदी र अभिनेता/गायक दुर्गेस थापाले पल शाहलाई भेटेका छन् । भित्र कारागार मा पल शाहले पहेलो रङ्ग टिसर्ट र बाहिरबाट आउटर लगाएका साथै निधारमा टीका सगै चप्पल लगाएका थिए ।  करिब ४५ मिनेटसम्म उनिसंग कुरा गरिएसगै उनिले कपाल पनि छोट्या एको र दुब्लो उनको शारीरिक अवस्था थियो ।

यहि २२ गते पल शाह छुट्ने भनिएपनि आश निरासमा परिणत भएको छ । यशैबिचमा दुर्गेशले भने आफू निरेदोष रहेको र बिच मा अरु मान्छेले आफुलाई मोहोरा बनाएको उनी बताउँछन् ।दुर्गे श थापा आफ्नो छोरा र श्रीमती सहित पहिलोपटक पललाई भे ट्न गएका हुन ।

प्रकाश सुवेदी र उनको टिमले पल शाहलाई करिब आधिघनण  टा भेट गरिसकेपछि दुर्गेशले पनि पललाई भेटेका थिए । एकै चोटि सगै नआएपनि दुर्गेश र प्रकाशको जम्काभेट भएको थियो ।

हेर्नुस् भिडियो सामाग्री

 

२०७९ बैशाख १९, सोमबार प्रकाशित 1 Minute 581 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार