२०७९ जेष्ठ ९ सोमबार

नेपालका बिदेशी बुहारीहरु- यती मीठो नेपाली बोल्छन्, गीत पनि उस्तै गाउँछन (भिडियो सहित)

मायालाई भुगोलले पनि छेक्न सक्दैन् त्यसै भनिएको हैन रहेछ ।आजको यश शृङ्खलामा मायाकै लागि सात समुन्द्र पास गरेका यि सुन्दर जोडिहरुलाई तपाईहरु समक्ष पेश गर्छौ । मायाको लागि ठूलो त्याग गर्ने कहानि हो यो ।मायालाई भुगोलले त छेक्दैन भने कुनै जात बिशेषले छेक्ने त कुरै भएन् ।यसरी माया गर्नेहरु बाचिरहन्छन् सदा किनकि उनिहरुको माया साचै नै स्वार्थहिन छ अनि त्याग पनि बिल्कुलै त्यस्तै ।

मेग ,अमेरिकाबाट नेपाल रिसर्चको सिलसिलामा नेपाल आएकि मेगलाई डाक्टर धिरेन्द्र नाल्बोको मायाले सात समुन्द्र वारि तानेरै छाड्यो ।दुई सन्तानका माता पिता मेग र धिरेन्द्रबाट आखिर माया केहो त्यस्को एकदमै प्रस्ट दृष्टान्त हामिले उनिहरुबाट देख्न सक्छौ । माउन ,होल्यान्डकि माउनले काठमाडौंका सन्जु शाक्यसग गहिरो प्रेममा परेपछि बिवाह गरिन् ।

२०१३ सालमा स्वयमसेबिकाको रुपमा काम गर्न नेपाल आएकि माउन जो काम गर्ने अफिस दुबै माउन र सन्जुको एकै थियो ।सामान्य चिनजान पछि प्रेममा परेका उनिहरुले अन्तत बिवाह गर्ने निधो गरे ।यो जोडि अहिले हासिखुसि होल्यान्डमानै छुट्टि मनाउदैछ ।

दक्षिण कोरियाकि सुन्दरि नायि ,आफुभन्दा तीन बर्ष कान्छो आशिषको प्रेममा परिन अनि दुइले प्रेम पनि गरे ।कामकै सिलसिलामा भेटेका उनिहरु अहिले कोरियामै रमाइरहेका छन् ।उक्त जोडिको युटुबमा पनि उतिकै चर्चा छ ।

मायालाई भुगोलले पनि छेक्न सक्दैन् त्यसै भनिएको हैन रहेछ ।आजको यश शृङ्खलामा मायाकै लागि सात समुन्द्र पास गरेका यि सुन्दर जोडिहरुलाई तपाईहरु समक्ष पेश गर्छौ । मायाको लागि ठूलो त्याग गर्ने कहानि हो यो ।

मायालाई भुगोलले त छेक्दैन भने कुनै जात बिशेषले छेक्ने त कुरै भएन् ।यसरी माया गर्नेहरु बाचिरहन्छन् सदा किनकि उनिहरुको माया साचै नै स्वार्थहिन छ अनि त्याग पनि बिल्कुलै त्यस्तै ।

मेग ,अमेरिकाबाट नेपाल रिसर्चको सिलसिलामा नेपाल आएकि मेगलाई डाक्टर धिरेन्द्र नाल्बोको मायाले सात समुन्द्र वारि तानेरै छाड्यो ।दुई सन्तानका माता पिता मेग र धिरेन्द्रबाट आखिर माया केहो त्यस्को एकदमै प्रस्ट दृष्टान्त हामिले उनिहरुबाट देख्न सक्छौ । माउन ,होल्यान्डकि माउनले काठमाडौंका सन्जु शाक्यसग गहिरो प्रेममा परेपछि बिवाह गरिन् ।

२०१३ सालमा स्वयमसेबिकाको रुपमा काम गर्न नेपाल आएकि माउन जो काम गर्ने अफिस दुबै माउन र सन्जुको एकै थियो ।सामान्य चिनजान पछि प्रेममा परेका उनिहरुले अन्तत बिवाह गर्ने निधो गरे ।यो जोडि अहिले हासिखुसि होल्यान्डमानै छुट्टि मनाउदैछ । दक्षिण कोरियाकि सुन्दरि नायि ,आफुभन्दा तीन बर्ष कान्छो आशिषको प्रेममा परिन अनि दुइले प्रेम पनि गरे ।कामकै सिलसिलामा भेटेका उनिहरु अहिले कोरियामै रमाइरहेका छन् ।उक्त जोडिको युटुबमा पनि उतिकै चर्चा छ ।

२०७९ बैशाख २०, मंगलवार प्रकाशित 1 Minute 932 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार