
मायालाई भुगोलले पनि छेक्न सक्दैन् त्यसै भनिएको हैन रहेछ ।आजको यश शृङ्खलामा मायाकै लागि सात समुन्द्र पास गरेका यि सुन्दर जोडिहरुलाई तपाईहरु समक्ष पेश गर्छौ । मायाको लागि ठूलो त्याग गर्ने कहानि हो यो ।मायालाई भुगोलले त छेक्दैन भने कुनै जात बिशेषले छेक्ने त कुरै भएन् ।यसरी माया गर्नेहरु बाचिरहन्छन् सदा किनकि उनिहरुको माया साचै नै स्वार्थहिन छ अनि त्याग पनि बिल्कुलै त्यस्तै ।
मेग ,अमेरिकाबाट नेपाल रिसर्चको सिलसिलामा नेपाल आएकि मेगलाई डाक्टर धिरेन्द्र नाल्बोको मायाले सात समुन्द्र वारि तानेरै छाड्यो ।दुई सन्तानका माता पिता मेग र धिरेन्द्रबाट आखिर माया केहो त्यस्को एकदमै प्रस्ट दृष्टान्त हामिले उनिहरुबाट देख्न सक्छौ । माउन ,होल्यान्डकि माउनले काठमाडौंका सन्जु शाक्यसग गहिरो प्रेममा परेपछि बिवाह गरिन् ।
२०१३ सालमा स्वयमसेबिकाको रुपमा काम गर्न नेपाल आएकि माउन जो काम गर्ने अफिस दुबै माउन र सन्जुको एकै थियो ।सामान्य चिनजान पछि प्रेममा परेका उनिहरुले अन्तत बिवाह गर्ने निधो गरे ।यो जोडि अहिले हासिखुसि होल्यान्डमानै छुट्टि मनाउदैछ ।
दक्षिण कोरियाकि सुन्दरि नायि ,आफुभन्दा तीन बर्ष कान्छो आशिषको प्रेममा परिन अनि दुइले प्रेम पनि गरे ।कामकै सिलसिलामा भेटेका उनिहरु अहिले कोरियामै रमाइरहेका छन् ।उक्त जोडिको युटुबमा पनि उतिकै चर्चा छ ।
मायालाई भुगोलले पनि छेक्न सक्दैन् त्यसै भनिएको हैन रहेछ ।आजको यश शृङ्खलामा मायाकै लागि सात समुन्द्र पास गरेका यि सुन्दर जोडिहरुलाई तपाईहरु समक्ष पेश गर्छौ । मायाको लागि ठूलो त्याग गर्ने कहानि हो यो ।
मायालाई भुगोलले त छेक्दैन भने कुनै जात बिशेषले छेक्ने त कुरै भएन् ।यसरी माया गर्नेहरु बाचिरहन्छन् सदा किनकि उनिहरुको माया साचै नै स्वार्थहिन छ अनि त्याग पनि बिल्कुलै त्यस्तै ।
मेग ,अमेरिकाबाट नेपाल रिसर्चको सिलसिलामा नेपाल आएकि मेगलाई डाक्टर धिरेन्द्र नाल्बोको मायाले सात समुन्द्र वारि तानेरै छाड्यो ।दुई सन्तानका माता पिता मेग र धिरेन्द्रबाट आखिर माया केहो त्यस्को एकदमै प्रस्ट दृष्टान्त हामिले उनिहरुबाट देख्न सक्छौ । माउन ,होल्यान्डकि माउनले काठमाडौंका सन्जु शाक्यसग गहिरो प्रेममा परेपछि बिवाह गरिन् ।
२०१३ सालमा स्वयमसेबिकाको रुपमा काम गर्न नेपाल आएकि माउन जो काम गर्ने अफिस दुबै माउन र सन्जुको एकै थियो ।सामान्य चिनजान पछि प्रेममा परेका उनिहरुले अन्तत बिवाह गर्ने निधो गरे ।यो जोडि अहिले हासिखुसि होल्यान्डमानै छुट्टि मनाउदैछ । दक्षिण कोरियाकि सुन्दरि नायि ,आफुभन्दा तीन बर्ष कान्छो आशिषको प्रेममा परिन अनि दुइले प्रेम पनि गरे ।कामकै सिलसिलामा भेटेका उनिहरु अहिले कोरियामै रमाइरहेका छन् ।उक्त जोडिको युटुबमा पनि उतिकै चर्चा छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।