२०७९ जेष्ठ ३ मंगलवार

करोडौ ले हेरेको यो भाइरल भिडिओ: प्रयांक भिडियो बनाउन गएका युवाको भयो राम”धुलाई (हेर्नुस् भिडियो सहित )

अघोरी बाबा अहिले विभिन्न सामाजिक संजाल लगायत सोस ल मिडियामा भाइरल भैरहेको बेला फेरी मोरंगमा १ जना जंगी बाबा नाम गरेका बाबा देखा परेका छन् । आफ्नो नाम जंगी बा बा बताउने बाबा २५ बर्षको उमेर बाट घर छोडेको बताएका छन् ।

अघोर बाबाको जस्तै उनि पनि बोल्नमा धेरै खुलेर बोल्ने बाबा रहेछन । उनले खुलेर आफ्नो प्रेम र से क्स को बारेमा आफ्नो बिचार राखेका छन् ।मोरंगको उर्लाबारीमा उनि अहिले बस्दै आएका छन् ।

अघोर बाबाको बारेमा र बम्जनको बारेमा उनले खुलेर आफ्नो विचार राखेका छन् । बाबा धेरै प्रकारका भए पनि बाबाको कर्म गर्ने कम छन् भन्दै उनले आफु योग सम्बन्धि राम्रो बाबा भन्दै दाबि गरेका छन् ।

उनि मोरंगको उर्लाबारीमा भर्खरै आएर बसेको बताएका छन् । जंगी बाबालाइ लामो समय पछि हामी भेट्न जाँदा प्र्यां’क गर्ने योजना गरेका थियौ। प्र्यां’क गर्नलाइ साथी आइन्द्र गएपछि अ चा’नक जंगी बाबाको आ”क्रोश यो भिडियोमा देख्न सकिन्छ ।

 

यो पनि ,,काठमाडौ । सावित्रा सुवेदीको नाम थाहा नपाउने अ  हिले महिला अधिकारका पक्षमा बोल्नेहरुले नसुनेको नाम प क्कै होइन । उनले गरेका कतिपय कृयाकलाप विवादित पनि बन्ने गरेका छन् । केही समय अघि उनले काठमाडौको माइ तीघर मण्डलामा पे,टि,कोट

मात्र लगाएर गरेको आन्दोलन चर्चामा थियो । त्यस्तै उनले क पाल मुण्डन गरेको अभियान पनि चर्चामा रह्यो । कतिपयले ति अभियानलाई सकारात्मक रुपमा लिए भने कतिले त्यसलाई विवादित बनाए ।

खासगरी जय नारीका रुपमा परिचित सावित्रीले आफ्ना केही अंतरंग कुराकानी पनि गरेकी छन् । धेरैजसो पाइन्ट सर्ट लगा एको देखिने सावित्री नयाँ वर्षमा साडी लगाएर देखा परिन् ।
उनले आफ्नो पहिरनलाई लिएर कसैले छ,क्का कसैले केटा हो की भनेर गर्ने गरेको टिप्पणी प्रति पनि प्रतिकृया दिएकी छन् ।

उनले आफु पनि एक स्वस्थ्य र पुर्ण महिला भएको बताएकी छन् । उनले आफुलाई अरुले गलत नजर नहेरुन र त्यस्तो कुनै अवस्था आयो भने प्र ति कार गर्न सकियोस् भनेर सजिलो लुगा लगाउने गरेको बताएकी छन् ।

आफ्नो वाहिरी पहिरन जे भएपनि आफुमा एउटा महिला मन भएको उनको भनाई छ । म सुन्दर पुरुष प्रति आकर्षिक हुन्छु, मेरो पनि पार्टनर छ । मानिसको नीजि र सामाजिक जिवन हुन्छ ।

म सामाजिक जिवनमा महिला अधिकारका कुरा गर्छु भने नीजि जिवनमा मेरो पार्टनरसंग रमाउँछु । मेरो नीजि जिवन सार्वजनि क गर्न जरुरी छैन, उनको भनाई छ, आफ्नो पनि पार्टनर भएको र उनीसंग खुसी हुनेगरेको पनि बताएकी छन् ।

उनले आफुलाई छ,क्का र हि,जडा भन्दा दु,ख नलाग्ने पनि बताइन् । उनले भनिन् मलाई पनि राम्रो पुरुषले हेरोस् भन्ने लाग्छ, मेरो पनि मन छ । मलाई पुरुष मन पर्छ । मेरो व्वायफ्रे ण्ड छैन भने म स्वास्थ्य महिला हुँदिन, पुरुष देख्दा इ,मो,श,न जागेन भने म महिला नै होइन ।

२०७९ बैशाख २०, मंगलवार प्रकाशित 1 Minute 722 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार