२०७९ जेष्ठ ३ मंगलवार

त्यो कालो दिन , पोखरामा खतर’नाक दु”र्घटना बाबा छोरीको ज्यान गयो…(भिडियो हेर्नुस् )

कास्कीको अन्नपूर्णमा कार र मोटरसाईकल ठो”क्किँदा दुईज नाको मृ”त्यु भएको छ । कारले मोटरसाइकललाई ठ”क्कर दिँ दा ४५ वर्षीय बाबु जीतबहादुर पुन र १८ वर्षकी छोरी सविना पु नको मृ”त्यु भएको हो । सविनाको घ”टनास्थल’मै मृ”त्यु भए को थियो भने

जीतबहादुरको उपचारको क्रममा अस्पतालमा मृ”त्यु भएको हो । कारको ठ”क्करबाट बाबुछोरीले ज्या’न गु”माएपछि आफन्त हरूले जिल्ला प्र”हरी कार्यालय कास्कीमा धर्ना दिएका छन् । जि  ल्ला प्र”हरी कार्यालय का’स्कीबीच अहिले परिवार र आफन्तले वार्ता गरिरहेका छन् ।

उनीहरूले कारका फरार चालकलाई प”क्राउ गरी कार’बाही गर्न माग गरेका छन्। पोखराबाट जाँदै गरेको ग३च ३५२५ नम्बरको कारले पोखरा आउंँदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसा  इकललाई ठ”क्कर दिएको थियो ।

कास्की दुर्घ’टना अपडेट: दुई जनाको मृ’त्यु । पी’डितले गरे रा जमार्ग अबरु’द्ध ,चालक अझै फ’रार। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यो पनि ,,गोरखा, गोरखामा जन्ती बोकेको स्कार्पियो जिप दु’र्घटना’मा परी सोमबार साँ’झ तीनजनाको मृत्यु भएको छ । चितवनबाट जन्ती लिएर आएको जिप फर्कने क्रममा सिरान चोक गाउँपालिका–५, आरुबोटेमा दु”र्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी

उपरीक्षक ९एसपी० केदार खनालले जानकारी दिनुभयो । बा१४च ७८१ नंको स्कार्पियो जिप आरुबोटेको फिरफिरे भिरबाट झन्डै २०० मिटर तल खसेको उहाँको भनाइ छ । दुर्घटनामा परी

मृ”त्यु भएकाहरूको पहिचान हुन नसकेको एसपी खनालले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय गोरखाबाट डिए सपी लीलाराज लामिछाने ने”तृत्व प्रहरीको प्रहरी टोली घटना स्थल पुगिसकेको उहाँले बताउनुभयो ।

 

२०७९ बैशाख २०, मंगलवार प्रकाशित 1 Minute 475 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार