२०७९ जेष्ठ ४ बुधबार

लाजै नमानी ८९ बर्षको उमेरमा पनि श्रीमतीसंग श्रीमानले यस्तो गर्न खोजेपछि, भित्रि कुरा खोला’खोल भयो (भिडीयो सहित )

श्रीमान श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् भनिन्छ । जी वनमा यी दुईको वीचमा मेल हुनु एकदम आवश्यक हुन्छ । सु मधुर सम्बन्धले मात्र जीवन सहज हुने गर्दछ । वैवाहिक सम्ब न्धमा सानोतिनो झगडा वा म’नमु’टाव हुनु स्वाभाविक हो ।

अहिलेको भा’गदौ’ड र व्यस्तताको कारणले गर्दा एकअर्कालाई समय दिनु गाह्रो हुँदा श्रीमान श्रीमतीको सम्बन्धमा दरार आउने गर्छ । विवाहपूर्व प्रेम र खुशीले भरिएको जीन्दगी विवाहपछि एउ टा कल्पनामा मात्रै सिमित हुन्छ ।

जब एक अर्काप्रति गुनासो हुन थाल्छ । आपसमा विचार नमि ल्नु, एक अर्कालाई समय नदिनु, एकअर्काको इच्छाको ख्याल नगर्नु जस्ता समस्याको कारण वै’वाहिक सम्बन्धमा दरार पैदा हुन्छ । एक अध्ययनका अनुसार १० मा ६ विवाहित जोडी आ फ्नो सम्बन्ध

बचाउनको लागि बिशेषज्ञको सल्लाह लिने गर्छन् । म्यारिटल डिसप्युट रिसल्विङ एजेन्सीले वैवाहिक सम्बन्धमा आउने दरा रको का’रण प’त्ता लगाउनको लागि गरेको सर्भेमा २ सय ४३ जनाले भाग लिएका थिए ।

यो सर्भेमा २४ प्रतिशत मानिसहरुले व्यक्तिगत समस्या या बि रामी, २३ प्रतिशत दाईजो र २१ प्रतिशत एक आपसमा तालमेल नमिल्ने कारण बताएका थिए । यसको साथै क्रुरता, धोका ज स्ता कारण पनि थिए । वैवाहिक सम्बन्धमा

तनावको कारण सम्बन्ध वि’च्छेद गर्नेको संख्या पनि लगातार वृद्धि भइरहेको छ । एकअर्का प्रति यति धेरै नकारात्मकताले भरिएको छ कि एक अर्काको सकिदीन पनि पछि पर्दैन । त्यस को लागि श्रीमान श्रीमतीले केही कुरा गर्नुपर्ने हुन्छ ।

श्रीमान श्रीमतीको सम्बन्धमा एक अर्का प्रति समझदारी र विश्वा स हुनु ज’रुरी हुन्छ । हरेक श्रीमान श्रीमतीको इ’च्छा हुन्छ कि श्रीमान वा श्रीमतीले उनको पनि भावनाको कदर गरोस् । यस्तो सहारा बनोस् कि जोसँग उसले जिन्दगी

विताउने कल्पना गरेको छ उसले हरेक चुनौतीको सामना गर्न सकोस् या जु’ध्न सकोस् । एकअर्काको साथ कदममा कदम मिलाएर चल्न सकि’योस् कि जीन्दगीको सारा बोझको सजि लैसँग उखेलेर फ्याक्न सकियोस् ।

 

२०७९ बैशाख २०, मंगलवार प्रकाशित 1 Minute 3022 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार