२०७९ असार १७ शुक्रबार

रुकुममा स्वतन्त्र र माओवादी उम्मेदवारका कार्यकर्ताबीच खु कु री हा ना हा न , ६ जना घा इते

रुकुम पश्चिम – रुकुम पश्चिममा माओवादी र स्वतन्त्र उम्मेदवार का कार्यकर्ताबीच खु कु री हा ना हा न भएको छ । झ ड पमा परेर ६ जना कार्यकर्ता घाइते भएका छन् । घाइतेमध्ये तीन ज नाको अवस्था ग म्भीर रहेको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार  त्रिवेणी गाउँपालि का-१ रुँघामा मङ्गलवार राति १ बजे झडप भएको हो ।

झडपमा परेर त्यही गाउँका ४२ वर्षका धर्मेन्द सुनार, ३८ वर्षका टीकाजङ्ग मल्ल, ३१ वर्षका जीवन पुन,  ६८ वर्षका बलबहादुर पुन, १७ वर्षका चेतन केसी र ४० वर्षका यमबहादुर पुन घाइते भएका हुन् ।

घाइतेमध्ये धर्मेन्द्र, टीकाजङ्ग र जीवनको अवस्था गम्भीर भए काले थप उपचारका लागि राति नै नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रेफर गरिएको प्रहरीले जनाएको छ । तीनै जनाको टा उको गहिरो चो ट लागेको बताइएको छ ।

अन्य तीन जनाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । उनीहरुको ढाडमा चोट लागेको बताइएको छ ।  गाउँपालि काको १ नम्बर वडामा माओवादी केन्द्रका गाउँपालिका उपाध्य क्ष सुन्दर ओलीले पालिका चुनावको लागि आफ्नो नेतृत्वमा व डा अध्यक्षसहितको

स्वतन्त्र प्यानल बनाएर बागी उम्मेदवारी दिएकाे विषयमा वि वाद हुँदा झ डप भएको हो । त्यस वडामा माओवादीले लक्ष्मण ओलीलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । लक्ष्मण र सुन्दर पक्षका कार्यकर्ताहरु वि वाद बढेपछि झडपको अवस्था मा आएर एक

अर्कामाथि कु खु री प्र हा र भएको प्रहरीले जनाएकाे छ । स्व तन्त्रबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका ओली र वडा सदस्य को उम्मेदवारी दिएका बुढालाई निर्णय विपरीत उम्मेदवारी दिए को भन्दै गएकाे १८ गते पार्टीबाट निलम्बन गरिएकाे थियाे । फाइल फोटो

यो पनि ,,गोरखा, गोरखामा जन्ती बोकेको स्कार्पियो जिप दु’र्घटना’मा परी सोमबार साँ’झ तीनजनाको मृत्यु भएको छ । चितवनबाट जन्ती लिएर आएको जिप फर्कने क्रममा सिरान चोक गाउँपालिका–५, आरुबोटेमा दु”र्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी

उपरीक्षक ९एसपी० केदार खनालले जानकारी दिनुभयो । बा१४च ७८१ नंको स्कार्पियो जिप आरुबोटेको फिरफिरे भिरबाट झन्डै २०० मिटर तल खसेको उहाँको भनाइ छ । दुर्घटनामा परी

मृ”त्यु भएकाहरूको पहिचान हुन नसकेको एसपी खनालले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय गोरखाबाट डि एसपी लीलाराज लामिछाने ने”तृत्व प्रहरीको प्रहरी टोली घट नास्थल पुगिसकेको उहाँले बताउनुभयो ।

२०७९ बैशाख २०, मंगलवार प्रकाशित 1 Minute 9823 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?