२०७९ जेष्ठ ३ मंगलवार

लाखौं नेपालीलाई युएईबाट आयो खुसीको खबर

काठमाडाैं : नेपाल–यूएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा सम्पन्न भएको छ ।

आबुधावीस्थित संयुक्त अरब इमिरेट्सको मानव संशाधन मन्त्रा लयमा भएको बैठकमा सन् २०१९ मा भएको संयुक्त समितिको पहिलो बैठककाे निर्णय कार्यान्वयन भएकाे थियाे ।

यूएईमा रहेका नेपालीहरूलाई कामका आधारमा विभिन्न १९ क्षेत्रमा वर्गीकरण गरी त्यसमध्ये पाँचवटा क्षेत्रमा श्रमिक भर्ना प्रक्रिया पूर्णत निशुल्क गर्ने गरी पाइलट प्रोजेक्ट अघि बढाउन पनि यूएई सहमत मन्त्रालयले जनाएकाे छ ।

बैठकमा वैदेशिक रोजगारीका क्रममा युएईमा कार्यरत नेपाली श्रमिकहरुको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र बीमाको व्यवस्था, सीप विकास, पारिश्रमिक वृद्धिलगायत वि षयमा पनि छलफल भएको थियो ।

रोजगारीको प्रलोभनमा परी ‘भिजिट भिसा’मा आएर अलपत्र परेका नेपालीका समस्या समाधानबारे बैठकमा छलफल भए को श्रममन्त्री कृष्णकुमार श्रेष्ठको सचिवालयले जनाएको छ ।

साथै रोजगारीको प्रलोभनमा परी पर्यटन भिसामा आएर अल पत्र परेका नेपालीहरूको समस्या समाधानबारे पनि बैठकमा छलफल भएको थियो ।

यूएई जाने नेपाली श्रमिक लक्षित सीपमुलक तालिम सञ्चालन गर्ने, इन्जिजियर, डाक्टर, नर्सलगायत दक्ष र प्राविधिक क्षेत्रका श्रमिक लैजान देखिएका समस्या समाधान गर्ने, सामाजिक सुर क्षा योजना विस्तार गर्ने लगाएका विषयमा पनि छलफल भए को छ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेलले गरेका थिए । नेपाली प्रतिनिधिम ण्डलमा उपसचिव डा थानेश्वर भुसाल र श्रम सहचारी निर्मला थापा सहभागी रहेका थिए ।

युएईकातर्फबाट त्यहाँका मानव संशाधन मन्त्रालयका सचिव अ ब्दुल्लाह अलनायमी, अन्तर्राष्ट्रिय सम्बन्ध विभागका निर्देशक अब्दल्लाह अल्सामी, अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञ राशा सालेह सह भागी भएको बताइएको छ ।

यो पनि ,,गोरखा, गोरखामा जन्ती बोकेको स्कार्पियो जिप दु’र्घटना’मा परी सोमबार साँ’झ तीनजनाको मृत्यु भएको छ । चितवनबाट जन्ती लिएर आएको जिप फर्कने क्रममा सिरान चोक गाउँपालिका–५, आरुबोटेमा दु”र्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी

उपरीक्षक ९एसपी० केदार खनालले जानकारी दिनुभयो । बा१४च ७८१ नंको स्कार्पियो जिप आरुबोटेको फिरफिरे भिरबाट झन्डै २०० मिटर तल खसेको उहाँको भनाइ छ । दुर्घटनामा परी

मृ”त्यु भएकाहरूको पहिचान हुन नसकेको एसपी खनालले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय गोरखाबाट डि एसपी लीलाराज लामिछाने ने”तृत्व प्रहरीको प्रहरी टोली घट नास्थल पुगिसकेको उहाँले बताउनुभयो ।

 

२०७९ बैशाख २१, बुधबार प्रकाशित 1 Minute 197 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार