२०७९ जेष्ठ २ सोमबार

गोर्खाली छोरोले म्यानमारकि यति राम्री युवती यसरी बिवाह गरे , यति रमाइलो जोडि (हेर्नुस् भिडियो )

म्यानमारकि अप्रिल्याङ र नेपाल काठमाडौका अनिन्द्रको जोडि निकै रोचक छ । कामको शिलशिलामा अनिन्द्र म्यानमार पुग्दा अप्रिल्याङसगै चिनजान अनि बिस्तारै चिनजान मायामा परिणत भयो । त्यहि गहिरो माया प्रेमलाई उनिहरुले बिवाहामा परिणत गरे ।

यतिबेला अप्रिल्याङ नेपालकि बुहारि बनेकि छिन् भने अनिन्द्र म्यानमारको ज्वाइँ बनेका छन् । अप्रिल्याङ राम्रोसंग नेपाली बो ल्न जान्दिनन् तर उनी नेपाली बोलेको भने एकदमै प्रष्ट संग बु झ्छिन् ।साथै नेपाल बिश्वकै एकदमै सुन्दर देश रहेको पनि उनी बताउँछिन् ।

उनिहरु एकअर्कामा एकदमै खुसि देखिन्छन् । नेपालमा रहदा नेपाली संस्कार अवलम्बन गर्नुपर्ने र म्यानमारमा हुदा म्यानमार कै संस्कार अवलम्बन गर्ने भनेसगै उनिहरुबिच संस्कारको कुरा मा धर्मको कुरामा कुनैपनि मतभेद हुदैन । उनिहरु एकदमै खुसि देखिन्छन् । उनिहरुको जोडि एकदमै सुहाउदो र रमाइलो रहेको हामी सहजै आकलन गर्न सक्छौ ।

हेर्नुस् भिडियो सामाग्री

यो पनि ,,काठमाडाैं : नेपाल–यूएई संयुक्त समितिको दोस्रो बैठ क संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा सम्पन्न भए को छ ।

आबुधावीस्थित संयुक्त अरब इमिरेट्सको मानव संशाधन मन्त्रा लयमा भएको बैठकमा सन् २०१९ मा भएको संयुक्त समितिको पहिलो बैठककाे निर्णय कार्यान्वयन भएकाे थियाे ।

यूएईमा रहेका नेपालीहरूलाई कामका आधारमा विभिन्न १९ क्षेत्रमा वर्गीकरण गरी त्यसमध्ये पाँचवटा क्षेत्रमा श्रमिक भर्ना प्रक्रिया पूर्णत निशुल्क गर्ने गरी पाइलट प्रोजेक्ट अघि बढाउन पनि यूएई सहमत मन्त्रालयले जनाएकाे छ ।

बैठकमा वैदेशिक रोजगारीका क्रममा युएईमा कार्यरत नेपाली श्रमिकहरुको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र बीमाको व्यवस्था, सीप विकास, पारिश्रमिक वृद्धिलगायत विष यमा पनि छलफल भएको थियो ।

रोजगारीको प्रलोभनमा परी ‘भिजिट भिसा’मा आएर अलपत्र परेका नेपालीका समस्या समाधानबारे बैठकमा छलफल भए को श्रममन्त्री कृष्णकुमार श्रेष्ठको सचिवालयले जनाएको छ ।

साथै रोजगारीको प्रलोभनमा परी पर्यटन भिसामा आएर अल पत्र परेका नेपालीहरूको समस्या समाधानबारे पनि बैठकमा छलफल भएको थियो ।

यूएई जाने नेपाली श्रमिक लक्षित सीपमुलक तालिम सञ्चालन गर्ने, इन्जिजियर, डाक्टर, नर्सलगायत दक्ष र प्राविधिक क्षेत्रका श्रमिक लैजान देखिएका समस्या समाधान गर्ने, सामाजिक सुर क्षा योजना विस्तार गर्ने लगाएका विषयमा पनि छलफल भए को छ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेलले गरेका थिए । नेपाली प्रतिनिधिम ण्डलमा उपसचिव डा थानेश्वर भुसाल र श्रम सहचारी निर्मला थापा सहभागी रहेका थिए ।

युएईकातर्फबाट त्यहाँका मानव संशाधन मन्त्रालयका सचिव अ ब्दुल्लाह अलनायमी, अन्तर्राष्ट्रिय सम्बन्ध विभागका निर्देशक अ ब्दल्लाह अल्सामी, अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञ राशा सालेह सहभागी भएको बताइएको छ ।

२०७९ बैशाख २१, बुधबार प्रकाशित 1 Minute 802 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार