२०७९ असार १४ मंगलवार

कांग्रेसले देश बनाउने भन्नु र रागो ब्याउँछ र दूध दिन्छ भन्नु एउटै हो : केपी ओली

हेटौंडा । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले जनमत बाटै तीन तहको सरकार निर्माण गर्ने बताएका छन् ।उनले ए मालेमा देखिएको जनउत्साहका कारण सत्तागठबन्धन आतं कित बनेको टिप्पणी समेत गरे । कांग्रेसले स्थानीय तह निर्वा चन लक्षित गरेर जारी गरेको घोषणा

पत्रमा आफ्नो नाम ४२ ठाउँमा लेखिएको तर कांग्रेस सभापति को नाम ८ ठाउँमा मात्र लेखिकाएले सत्ता गठबन्धन एमालेसँग डराएको र एमाले कार्यकर्ताले ३० वैशाखमा सत्ता गठबन्धन लाई पछारेर मात्र निदाउने जिकिर गरे ।

हेटौंडामा पार्टीले आइतबार मे दिवसको सन्दर्भ पारेर आयोजना गरेको सभालाई सम्बोधन गदै अध्यक्ष ओलीले परामेदशबाट ब नेको गठबन्धन सरकारलाई एमालेले जनमतबाटै पाखा लगाएर तीनै तहमा सरकार निर्माण गर्ने दाबी गरे ।

ओलीले कांग्रेसप्रति टिप्पणी गर्दै भने, ‘कांग्रेससँग देश बनाउने नीति नै छैन । एमालेलाई धारे हात लगाउने मात्र हो ।’

अहिले देशमा जे जति दल दर्ता भएपनि एमाले र गठबन्धनबी चको मात्र लडाइँ भएको भन्दै उनले यो लडाइँ नेपाल जोगिने कि नजोगिने भन्ने पनि रहेको बताए ।उज्यालो नेपाल चितवन,

वास्तुशास्त्रमा धेरै बिरुवाहरू बताइएका छन्, जसलाई घरमा रोप्दा घरमा सकारात्मकता आउँछ र व्यक्ति प्रगतिको सिँढी चढ्छ। साथै लक्ष्मी माताको कृपा प्राप्त गर्नका लागि केही बिरुवा रोपिन्छन् ।

घरमा निश्चित स्थानमा राख्नाले घर वा कार्यालयमा लक्ष्मीको वास हुन्छ । यसलाई घरमा लगाउनाले व्यक्तिको भाग्यमा परि वर्तन आउने वास्तुविज्ञहरुको विश्वास छ ।

यो पनि ,,गोरखा, गोरखामा जन्ती बोकेको स्कार्पियो जिप दु’र्घटना’मा परी सोमबार साँ’झ तीनजनाको मृत्यु भएको छ । चितवनबाट जन्ती लिएर आएको जिप फर्कने क्रममा सिरान चोक गाउँपालिका–५, आरुबोटेमा दु”र्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी

उपरीक्षक ९एसपी० केदार खनालले जानकारी दिनुभयो । बा१४च ७८१ नंको स्कार्पियो जिप आरुबोटेको फिरफिरे भिरबाट झन्डै २०० मिटर तल खसेको उहाँको भनाइ छ । दुर्घटनामा परी

मृ”त्यु भएकाहरूको पहिचान हुन नसकेको एसपी खनालले जा  नकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय गोरखाबाट डिएसपी लीलाराज लामिछाने ने”तृत्व प्रहरीको प्रहरी टोली घटनास्थल पुगिसकेको उहाँले बताउनुभयो ।

 

 

२०७९ बैशाख २१, बुधबार प्रकाशित 1 Minute 690 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?