२०७९ जेष्ठ ३ मंगलवार

बस र जीप दु’र्घट’ना , ५ जनाको मृ”त्यु १८ घा’इते

काभ्रेमा बस र जीप ठो क्किँदा पाँच जनाको ज्यान गएको छ । बस र जीप ठाे क्किँदा १८ जना घा’इते भएका छन् ।

काठमाण्डौबाट जनकपुरका लागि छुटेको भारतीय नम्बर प्लेट को बस यूपी ५८ टी ८१८१ र सिन्धुलीबाट काठमाण्डौका लागि छुटेको ना १ ज ४२१० नम्बरकाे जीप काभ्रेको रोशी गाउँपालि का ११ मङ्गलटारमा ठो क्किँदा पाँ च जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनमध्ये एक जना बालक पनि रहेका र उनीहरूको परिचय नखुलेको प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि खति वडाले उज्यालोलाई जानकारी दिनुभयो । ज्यान गुमाउने पाँचै जना जीपका यात्रु र सबै नेपाली रहेका उहाँकाे भनाइ छ ।

घा इते १८ जनामध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ग म्भीर केहीलाई धुलिखेल अस्पताल पठा इएको डीएसपी खतिवडाले बताउनुभयाे ।

यो पनि ,,हेटौंडा । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले जनमतबाटै तीन तहको सरकार निर्माण गर्ने बताएका छन् ।उन ले एमालेमा देखिएको जनउत्साहका कारण सत्तागठबन्धन आतं कित बनेको टिप्पणी समेत गरे । कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित गरेर जारी गरेको घोषणा

पत्रमा आफ्नो नाम ४२ ठाउँमा लेखिएको तर कांग्रेस सभापति को नाम ८ ठाउँमा मात्र लेखिकाएले सत्ता गठबन्धन एमालेसँग डराएको र एमाले कार्यकर्ताले ३० वैशाखमा सत्ता गठबन्धन  लाई पछारेर मात्र निदाउने जिकिर गरे ।

हेटौंडामा पार्टीले आइतबार मे दिवसको सन्दर्भ पारेर आयोजना गरेको सभालाई सम्बोधन गदै अध्यक्ष ओलीले परामेदशबाट ब  नेको गठबन्धन सरकारलाई एमालेले जनमतबाटै पाखा लगाएर तीनै तहमा सरकार निर्माण गर्ने दाबी गरे ।

ओलीले कांग्रेसप्रति टिप्पणी गर्दै भने, ‘कांग्रेससँग देश बनाउने नीति नै छैन । एमालेलाई धारे हात लगाउने मात्र हो ।’

अहिले देशमा जे जति दल दर्ता भएपनि एमाले र गठबन्धन बीचको मात्र लडाइँ भएको भन्दै उनले यो लडाइँ नेपाल जोगिने कि नजोगिने भन्ने पनि रहेको बताए ।उज्यालो नेपाल चितवन,

वास्तुशास्त्रमा धेरै बिरुवाहरू बताइएका छन्, जसलाई घरमा रोप्दा घरमा सकारात्मकता आउँछ र व्यक्ति प्रगतिको सिँढी चढ्छ। साथै लक्ष्मी माताको कृपा प्राप्त गर्नका लागि केही बिरुवा रोपिन्छन् ।

घरमा निश्चित स्थानमा राख्नाले घर वा कार्यालयमा लक्ष्मीको वास हुन्छ । यसलाई घरमा लगाउनाले व्यक्तिको भाग्यमा प रिवर्तन आउने वास्तुविज्ञहरुको विश्वास छ ।

२०७९ बैशाख २१, बुधबार प्रकाशित 0 Minutes 411 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार