२०७९ जेष्ठ ९ सोमबार

जसले बिहे गरौँ भनिन्, उनैको ज्या’न लि’एर गा’डि’दिए, यसरी खु’ल्यो घ’ट’नाको र’ह’स्य (भिडियो सहित)

इलामको इलाम नगरपालिका-८ सिङफ्रिङ बेलडाँडाकी ३१ वर्षीया बिनिता काफ्लेको ह”त्या भएको छ। काफ्लेको ह”त्या अ”भि’योगमा त्यही ठाउँका ४२ वर्षीय देवेन्द्र रिमाल प”क्रा’उ परेका छन्। वैशाख १५ गतेदेखि ह”राए’की बिनिताको दुई दिनपछि शव फे”ला परेको थियो। १५ गते बिहान बिनिताको फेसबुकमा ‘आजबाट नयाँ जीवनको सुरु भयो, मलाई कसैले नखोज्नु है म सिक्किम जाँदैछु, नानीलाई लान सकिन। मलाई माफ गरिदेऊ’ भनी लेखिएको थियो।

बिनिताको इमो म्यासेन्जरबाट दाजु दिनेश कटुवाललाई पनि म्यासेज गरिएको थियो, ‘दाजु मलाई मा”फ गरिदिनु मैले विवाह गरेँ।’ यस्तो म्यासेज आएपछि उनका दाइले खोजी गरिपाऊँ भन्दै १६ गते हुलियासहित निवेदन दिएका थिए। तर बिनिताको ह”त्या गरि’सकेपछि रिमालले उनकै मोबाइलबाट गरेको खुलेको छ। विवाहित रिमाल र एकल महिला बिनिताबीच स’म्ब”न्ध रहेको प्रहरी अनु’स’न्धा”नले देखाएको छ।

१७ गते दिउँसो स्थानीय पदमबहादुर दाहालको ज’ग्गामा खाल्डो खनेर गाडेको अवस्थामा बिनिताको श”’व फे”ला परेको थियो। पाखो बारीमा खाडल खनेर पुरेको आलो माटो देखिएको ठाउँमा गन्धसमेत आएको स्थानीयले बताएपछि प्रहरीले श”व निकालेको थियो।

जिल्ला प्रहरी कार्यालय इलामका एसपी महेन्द्रकुमार श्रेष्ठको क’मा’ण्डमा सोकोसहितको अ”नु’स’न्धा”न टोलीले उत्खनन गर्दा ह’रा”एकी भनिएकी बिनिताको टाउको, दाहिने हातको कु’हि’ना पाखुराबाट काटेको र भुँ’डीसमेत छेडेको अवस्थामा फेला परेको थियो।

यसरी खु’ल्यो घ’ट’ना

हराएकी भनिएकी विनिता काफ्ले र देवेन्द्र रिमालबीच केही वर्षयता नजिकको ‘सम्बन्ध र आ’वतजावत थियो। गत वैशाख १५ गते बिहान ह’रा”एकी भनिएकी विनिता माइती घर जाने भएकाले गाईसमेत १४ गते नै देवेन्द्र रिमालले लगेका थिए। बिनितालाई खो’ज”त”लास गर्दा स्थानीय मानिसहरुले लाश फेला परेको ठाउँमा आ’लो माटो देखेपछि सोध्दा देवेन्द्रले मरेको बा”ख्रो पुरेको बताएका थिए।

खाडलमा पुरेको अ’वस्थामा श’व फे’ला” पर्दा स्थानीयहरु घ’ट’ना”स्थलमा उपस्थित भए। तर त्यो बा”री कमाउँदै आएका देवेन्द्र भने त्यहाँ गएनन्। १७ गते श”व उ’त्ख’नन् सुरु भएपछि उनी घर छाडेर फ”’रा’र भए। मोबाइल समेत स्वि’च ‘अफ गरे। यीबाहेक प्राविधिक रुपमा गरिएका अ’नु’स’न्धा’नले पनि देवेन्द्रले नै ह”’त्या गरेको नि”ष्कर्षमा प्रहरी पुगेको एसपी श्रेष्ठले बताए। देवेन्द्रलाई वैशाख २० गते बिहान ४ बजे महभीर जंगलमा लुकेको अवस्थामा प्रहरीले फे”ला पारेको थियो।

ह’त्या’को कारण बिहे

विनिताले विवाह गर्नैपर्छ भनेपछि आफूले ह’त्या गरेको ब’यान देवेन्द्रले प्रहरीलाई दिएका छन्। विनिता र अभियुक्त देवेन्द्रबीच १० वर्षदेखि चिनजान थियो। प्रहरीका अनुसार पछिल्लो ३ वर्षदेखि उनीहरुको स’म्ब”न्ध घनिष्ठ थियो।

बिनिताका श्रीमानको एक वर्षअगाडि वैदेशिक रोजगारीकै क्रममा ज्यान गएको थियो। श्रीमानको मृत्युपछि विनिता देवेन्द्रसँग नजिकिएकी थिइन्। तर पछिल्लो समय उनले देवेन्द्रलाई बिहे गर्न कर गरिरहेकी थिइन्। वैशाख १४ गतेको राति करिव १२ बजे बिनिताको घरमै पुगेर देवेन्द्रले सिरानीले मुख नाक थुनी घाँटी थिचेर ह’त्या गरेर शव गाड्न बारीमा लगेको खुलेको छ।

श’व गाडिएको ठाउँमा वन तरुल खन्दाको खा”ल्डो थियो। त्यसलाई अझै ठूलो बनाएर उनले शवलाई टु’क्रा”ए। श”’व गाडेको स्थानमा देखिने नयाँ माटोलाई नचिनिने बनाउन १५ गते बिहान अम्लिसोको सि’टा लगायत झि’क्रा” र प’त्क’र पनि उनले जलाएका थिए।

बिनिताको मोबाइल भने आफैंले लगेका थिए। ह”त्या” गरेर श”व गाडिसकेपछि कसैले शं”का नगरुन् भनेर उनले अर्कैसँग बिहे गरेर गएको म्यासेज बिनिताका दाजुलाई पठाइदिए। १५ गते बिहान साढे ७ बजे बिनिताकै मोबाइलबाट पठाइएको त्यही म्यासेज नै उनी फ”स्ने प्रार’म्भिक प्र’माण बन्यो।

-नेपालखबर बाट

२०७९ बैशाख २२, बिहीबार प्रकाशित 1 Minute 1283 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार