२०७९ जेष्ठ ९ सोमबार

पागलप्रेमी सुनीललाई अनिसा को बुबाले मु”द्धा हाल्ने तयारी, बे’होस पारी से क्स भिडियो बनाएको आ”रोप(भिडियो सहित)

मोरङ्ग जिल्लाको लेटाङ्ग घर भएका हाल काठमाडौं एकान्त कुना बस्ने सुनील लिम्बु भन्ने युवकलाई खोटाङ घर भएकी उ नका प्रेमिका अनिशा राईले आफुलाई वि*श्वा*सघा*त गरेको भन्दै मिडियामा आएका छन्। उनीहरू दुबै जनाको भेट काठमा  ण्डौंमा फोन फेसबुकको माध्यमबाट भएको रहेछ।

उनीहरू लग’भग चार महिना जति प्रेम सम्बन्धमा काठमाण्डौंमा बसेका रहेछन् । सुनिल लिम्बुलाई घ’ट*नाको बारेमा सोध्दा उ नि येसो भन्छन्,’ हाम्राे सम्बन्ध लगभग चार महिना जति चल्यो अनि उसले मेरो आईफोन चलाउँछु

भनेर एउटा आईफोन चलाऊन दिएको थिएँ। ऊ गाँउ जानेबे लामा मलाई अनिशले फोन फर्त देको थियो अनि मैले फोन खोलेर हेर्दा उसको धेरै सँगको लभ अ*फेयर हरू देखे मैले।’
सुनिल मिडियामा आएको भोलिपल्ट नै सुनिल

लाई एउटा फोन आएको जसमा उनलाई म चै प्रहरी कार्यालय धरान बाट बोलेको हुँ तिमीलाई मु”द्दा लागेको छ जसरी भए प  नि यहाँ उपस्थित हुनु पर्छ भनेर भनिएको रहेछ। तर सुनीललाई भने पहिलेको जस्तै बोलाएर पिट्न पो लागेको हो भन्ने ड’र भइ रहेको रहेछ।

‘मैले वहाँको छोरीलाई जब’र्जस्ती ल्याएको पनि होइन जब’रज स्ती मैले माया गरेको पनि होइन । पहिलो चोटि नै भेट्न जाँदा मैले उसलाई सोधेको थिए तपाईं त सानै हुनु हुन्छ भनेर भन्दा होइन मेरो उमेर त घटाको हो भनेर आफैं भनेकी थिइन् उसको छोरीले आँफै।

उसले आफैं म २३ वर्षको हुँ भन्ने कुरा गरेको हो।’ गत वर्षको भ्यालेन्टाइन डे को दिन सुनिल लिम्बु लाई अनिसा राईले आ फ्नु गाँउ बोलाएकी रहेछिन् र उनलाई भेट्न सुनिल पानी गाँउ गएका रहेछन्।

तर उनलाई अनिसा को माइती पक्षले उनलाई घेराबन्दी लगाएर सबै मिलेर हा*त*पात गरेका रहेछन्। उनको माइती पक्ष सबैले पि’टेको र उनलाई उनीहरूको छोरीको क*र्तुत सुनाउन खोज्दा पनि सुन्न खोजेनन्।

२०७९ बैशाख २२, बिहीबार प्रकाशित 1 Minute 922 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार