
जाडोयाममा धेरै मानिसलाई स्वास्थ्यमा विभिन्न किसिमका स’मस्या हरु आइरहेका हुन्छन् । आफ्नै घ’रवरीपरि भएका विभिन्न किसिम का वनस्पतीबाट पनि त्यस्ता स’मस्याबाट छु’टकारा पाउन स’किन्छ भन्ने कतिपयलाई था’हा नहुन पनि सक्छ । त्यस्तै वि’शेष गुण भए को व’नस्पती हो तुलसी ।
तुलसीले औषधीको रुपमा यसले सबै मानवजातिलाई क’ल्याण नै गर्दछ । झन् जाडो याममा तु’लसी निकै उपयोगी सा’बित हुन्छ ।
किनभने जाडोमा रुघा, ज्वरो, निमोनिया, ब्रोन्काइटिस, गलाको स’ मस्या, फोक्सोको स’मस्या आदि हुनेगर्छ । यस्तो अवस्थामा तुल सीले अ’चूक औ’षधीको काम गर्छ ।फा’इदाहरूतुलसीको प्रयोगले छा’तीमा चिसो लाग्न पा’उँदैन ।
यदि चि’सो लागेको छ भने कफ नि’काल्छ । छातीको दु’खाइ पनि कम गर्छ । तुलसीको अद्भूत क्ष’मताले स्वास प्रणालीको झिल्लीमा पनि स’कारात्मक प्रभाव पार्दछ निमोनिया वा मलेरियाको ज्वरोमा तुलसी र मरिचको तीन दाना एक चम्चा पानीमा घो’लेर केही दिन पिउँदा ज्वरो नि’को पार्दछ ।
तुलसीलाई दुधसँग मिसाएर सेवन गर्दा थप ला’भ गर्छ । यस्तो मि श्रण खाली पेटमा सेवन गर्दा प्र’भावकारी हुन्छ । यदि कसैलाई दम वा श्वा’सप्रश्वास सम्बन्धी स’मस्या छ भने दुध र तु’लसी सेवन गर्नुपर्छ । बिहान खाली पेटमा नियमित दुध र तुलसी सेवन गर्दा फा’इदा हु न्छ ।
टाउको दुख्ने स’मस्या छ भने पनि तुलसीको पात र दुधको मिश्रण उपयोगी हुन्छ । यसले हरेक उमेरका व्यक्तिलाई म’द्दत गर्छ । माइग्रेन जस्तो समस्यामा पनि यो उत्तिकै लाभदायक हुन्छ । यसैगरी, मुटुस म्बन्धी स’मस्या हुने व्यक्तिले बिहान खाली पेटमा दुध र तुलसी सेवन गर्नुपर्छ ।
पानीको मात्रा अनुसार हरिया तुलसीका प’त्ताहरू हाल्नाले पानी शु’ द्ध एवं कि’टाणुरहित बन्छ। तुलसीको पातलाई छायाँमा सु’काएर फि टकिरी मिसाएर पिनेर तयार पारिएको झोलले घाउ शीघ्र निको हुन्छ।ज्वरो, आलश्यता, अरूचि आदि रोगको लागि तुलसीको पात को चिया बनाएर खानाले यी रोगहरू दू’र हुन्छन्।
तर यसको प्रयोग नियमित हुनुपर्छ।सानासाना बच्चाको घाँटी अ’स जिलो भएमा वा रूघाखोकीले सताएमा तुलसीको रस पिलाएमा आ राम हुन्छ। साना बच्चाको पेट फुलेमा पनि उमेर अनुसार ५१० ग्राम तुलसीको रस पियाउनाले आराम हुन्छ।तुलसी पत्रलाई पानीमा उमा लेर शरीरको दुखेको भागमा बाफ दिनाले दुखेको ठाउँमा आ’राम हु न्छ।
तुलसीको रस लगाउने लामखुट्टेले टोकेको समेत आ’राम मिल्छ।स्त्रीको मासिकको समयमा अ’त्याधिक रक्तश्राव भएमा वा रिगंटा लागेमा तुलसीको रसमा मह मिलाएर खानाले ला’भ हुन्छ। साथै तुलसीको बिउमा जिराको चूर्ण र मिश्री मिलाएर साँ’झ बिहान दूध सँग पिउने गर्नाले पि’साबसम्बन्धी रोग दू’र हुन्छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।