२०७९ जेष्ठ ३ मंगलवार

बिनिताको टाउको का’ टे’र मा’री गा’ ड्नु’को का’रण खु’ल्यो, भाउजुले ध’रध’री रूँ’दै खो’लीन् र’ह’स्य (भिडियो हेर्नुस्)

इलाम । इलाम नगरपालिका- ८ सिङफ्रिङमा एक महिलाको श व गाडेको अवस्थामा फे”ला परेको थियो । विगत ३ दिनदेखि बे”पत्ता स्थानीय अंदाजी ३१ वर्षीय विनिता काफ्लेको शव गाडि एको अव”स्थामा शनिबार फे”ला परेको थियाे ।

खनेको ठाउँ देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि प्रहरीले घट’नास्थल’बाट गाडिएकाे अ’वस्थामा श’व निका’लेको थियो ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाका अनुसार महिलाको श’व घाँ’टी रे’  टी टाउको र शरीरिको भा’ग छु’ट्टयाएको अ’वस्थामा फे’ला परेकाे हाे । उनकाे हात पनि काटेर टु’क्रा पारिएकाे अ’वस्थामा श’व भे’टिएको हाे ।

घ’टना प्रकृ’ति हेर्दा विनिताकाे ह”त्या गरी जमिनमा गा”डिएको सजिलै बु’झ्न सकिने थापाले बताए । घटनाको थप अनु’सन्धान जारी रहेको र ह”त्यारा लाई प”क्राऊ गरिएको पनि उनले बताए ।

विनिताका पतिकाे २ वर्षअघि मात्र विदेशमा मृत्यु भएको थियाे । उनकी ४ वर्षीया एक छोरी रहेको स्था’नीयले बताएका छन् । घट’नाबारे प्रहरीले सूक्ष्म अ’नुसन्धा’न जा’री राखेको छ घटना किन र के लागि।

यो पनि ,,काभ्रेमा बस र जीप ठो क्किँदा पाँच जनाको ज्यान गएको छ । बस र जीप ठाे क्किँदा १८ जना घा’इते भएका छन् ।

काठमाण्डौबाट जनकपुरका लागि छुटेको भारतीय नम्बर प्ले टको बस यूपी ५८ टी ८१८१ र सिन्धुलीबाट काठमाण्डौका ला गि छुटेको ना १ ज ४२१० नम्बरकाे जीप काभ्रेको रोशी गाउँपा लिका ११ मङ्गलटारमा ठो क्किँदा पाँ च जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनमध्ये एक जना बालक पनि रहेका र उनीहरूको परिचय नखुलेको प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि खति वडाले उज्यालोलाई जानकारी दिनुभयो । ज्यान गुमाउने पाँचै जना जीपका यात्रु र सबै नेपाली रहेका उहाँकाे भनाइ छ ।

घा इते १८ जनामध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ग म्भीर केहीलाई धुलिखेल अस्पताल पठा इएको डीएसपी खतिवडाले बताउनुभयाे ।

 

 

२०७९ बैशाख २२, बिहीबार प्रकाशित 1 Minute 1929 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार