२०७९ असार १२ आईतवार

एमालेले पाँच वर्षमा काठमाडौंमा के के गर्‍यो दिनुपर्छ : गगन थापा

काठमाडौं, २२ वैशाख (कांग्रेस महामन्त्री गगन थापाले उम्मे द वार र दललाई जवाफदेहिता बना उनुपर्ने बताएका छन् । काठ माडौंमा बिहीबार क्रियाशील कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले दलहरू र तिनका नेताहरू जवाफदेही हुनुपर्ने बताएका हुन् । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट

काठमाडौं महानगरपालिकाको जिम्मा पाएको एमालेले के के गरेको जवाफ खोज्नुपर्ने उनको भनाइ छ । ‘२०७४ सालको चु नावबाट काठमाडौं महानगरको जिम्मा एमालेले पायो,’ उनले भने, ‘यो पाँँच वर्षमा एमालेले के के ग¥यो रु यसको जवाफ माग्नुपर्छ र एमालेले दिनुपर्छ ।’

कांग्रेसबाट महानगर मेयरको उम्मेदवार बनेकी सृजना सिंहले वि’जयी भएपछि अर्को चुनावमा कांग्रेसले यो यो ग¥यो भनेर जवाफ दिनुपर्ने बताए । दलहरूलाई जवाफदेही बनाउने गरी ना गरिकलाई बुझाउन कार्यकर्तालाई निर्देशन दिएका महामन्त्री थापाले निर्वाचनका लागि सक्रिय भएर लाग्न आ”ग्रह गरे ।

आफ्ना उम्मेदवार जिताउन मतदातालाई आग्रह गर्न उनले नेता तथा कार्यकर्तालाई निर्देशन दिए । आफ्नो आवेग र असन्तुष्टि लाई बिर्सेर कां’ग्रेस उम्मेदवारलाई नि’र्वाचित गराउने गरी काम गर्न उनले आग्रह गरे ।

यो पनि ,,काठमाडौ । आमालाई दिएको गिफ्टले नै छोरा, छोरी लाई एक्ल्याउला भन्ने कसले पो सोचेको हुन्छ । तर यस्तै भए को छ । भारतको उत्तर प्रदेशको मोदिनगर क्षेत्रमा एक ५० वर्ष की महिला २० वर्षको युवकसँग दोस्रो बिबाह गर्न पुगिन् । बेमे ल उमेरको बिबाह भएपछि सबैतिर चर्चाको बिषय बन्यो ।

कुरा खुल्दै जाँदा उनीहरुको फोनबाट गहिरो प्रेम बसेपछि बिबाह गरेको खुल्न आएको छ । उक्त प्रेम बसाउने मोबाईल छोराले गि फ्ट दिएको र आमाले पहिलोपटक चलाएको खुल्न आएको हो । ती महिलाका पति तथा ठूला ठूला छोराछोरी छन् । एकजना छोराको त बिहेपनि भैसकेको छ ।

तिनै छोराले ६ महिनाअघि आमालाई मोबाइल गिफ्ट दिएका र हेछन् । छोराले स्मार्टफोन दिएपछि ती महिलाले ह्वाट्सएप तथा फेसबुक चलाउन थालिन् । तिन महिनाभित्रैमा ती महिला फेस बुकमा एकजना युवकसँग चिनापर्ची गरिन् र अन्ततः उनीहरु बीच प्रेम भयो ।

५० वर्षकी ती महिला र २० वर्षका युवकबीच यति गहिरो प्रेम बस्यो कि उनीहरु अन्ततः कसैलाई थाहा नदिई सँगै भागेका छन् । गत सोमबार मोबाइल घरमै छाडेर निस्किएकी श्रीमती घर नफर्केपछि उनका पति तथा परिवारले प्रहरीमा खोजीको निवेदन दिए ।

पछि ती महिलाको मोबाइल हेर्दा पो सबै अचम्ममा परे । मोबाइ लमा उनको फेसबुक तथा ह्वाट्सएप हेर्दा उनले २० वर्षका युव कसँग प्रेम गरेर भागेको थाहा भयो । ५० वर्षकी ती

महिलासँग प्रेम गर्ने युवक बीबीएमा अध्ययनरत भएको बताइए को छ । ती युवक र महिलाको खोजी भैरहेको छ । तर फरार र हेको भारतिय सञ्चार माध्यमले जनाएका छन् ।

२०७९ बैशाख २२, बिहीबार प्रकाशित 1 Minute 791 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?