२०७९ जेष्ठ ३ मंगलवार

केटाबाट केटी बनेकी माया गुरुङको बाहुन सँग प्रेम अनि बिबाह,बाजा बजाएर नै गरे बिबाह, (हेर्नुहोस भिडियो)

केटाबाट केटी बनेकी माया गुरुङको बाहुन सँग प्रेम अनि बिबाह भएको छ।पछिल्लो समय समलिङ्गी समलिङ्गी को पनि बि बाह को बिस्तारै सुरुवात बै रहदा लुकेर ,लुकाएर। बसेका य स्ता समलिङ्गी लाई केही सहज हुने देखिएको छ।

केटा बाट केटी सुन्दै अचम्म लाग्ने हुनसक्छ तर समलिङ्गी मा त्यस्तो हुँदैन। आफू के हो भन्ने नै आफूलाई गार्हो मान्ने यो समु दायकै यी दुई जाना उनी हरुको बिबाह त्यो पनि अन्तरजातीय। सुन्दै रमाइलो लाग्ने।

माया गुरुङ र उनका प्रेमी बाहुन । अन्तरजातीय बिबाह त्यो प नि बाजा बजाएर भएको थियो। अहिले बिबाह गरेको २/३ वर्ष भै रहदा माया गुरुङ आफ्नो समुदायको बारेमा काम गरी रहेको बताउँछिन्। बच्चा Adopt गर्ने सोच रहेको पनि सुनाउँछिन्।बाकी हेर्नुहोस भिडियो

यो पनि ,,काठमाडौं, २२ वैशाख (कांग्रेस महामन्त्री गगन थापा ले उम्मेदवार र दललाई जवाफदेहिता बना उनुपर्ने बताएका छन् । काठमाडौंमा बिहीबार क्रियाशील कार्यकर्ता भेलालाई सम्बोध न गर्दै उनले दलहरू र तिनका नेताहरू जवाफदेही हुनुपर्ने बताए का हुन् । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट

काठमाडौं महानगरपालिकाको जिम्मा पाएको एमालेले के के गरेको जवाफ खोज्नुपर्ने उनको भनाइ छ । ‘२०७४ सालको चुनावबाट काठमाडौं महानगरको जिम्मा एमालेले पायो,’ उनले भने, ‘यो पाँँच वर्षमा एमालेले के के ग¥यो रु यसको जवाफ माग्नुपर्छ र एमालेले दिनुपर्छ ।’

कांग्रेसबाट महानगर मेयरको उम्मेदवार बनेकी सृजना सिंहले वि’जयी भएपछि अर्को चुनावमा कांग्रेसले यो यो ग¥यो भनेर जवाफ दिनुपर्ने बताए । दलहरूलाई जवाफदेही बनाउने गरी नागरिकलाई बुझाउन कार्यकर्तालाई निर्देशन दिएका महामन्त्री थापाले निर्वाचनका लागि सक्रिय भएर लाग्न आ”ग्रह गरे ।

आफ्ना उम्मेदवार जिताउन मतदातालाई आग्रह गर्न उनले नेता तथा कार्यकर्तालाई निर्देशन दिए । आफ्नो आवेग र असन्तुष्टि लाई बिर्सेर कां’ग्रेस उम्मेदवारलाई नि’र्वाचित गराउने गरी काम गर्न उनले आग्रह गरे ।

 

२०७९ बैशाख २२, बिहीबार प्रकाशित 1 Minute 1375 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार