२०७९ जेष्ठ ३ मंगलवार

पुर्व राजालाई देश बाट लखेट्नु पर्छ :बाबुराम भट्टराई

काठमाडौं;२६ असोज पू’र्वप्रधानमन्त्री डा.बा बुराम भट्टराई ले पूर्व राजा ज्ञानेन्द्र शाहले देश लाई पुनः द्व’न्द्वमा धकेल्न। खोजे को आरोप लगाएका छन् उनले शाहले भ्र’मको खेती

गरेको भन्दै चुवचाप गणतन्त्र स्वीकार्न चेतावनी समेत दिए रा’जसंस्थाविनाको प्रजातन्त्र टिक्दैन भन्नु जनतालाई तातो बरफ वा सिंगvसहित को खरायो” खोज्न ल’गाउनु

जस्तै भ्रमको खेती गर्नु र देश’लाई पुनः द्वन्द्वमा धकेल्नु मात्रै हो,जनता स’माजवादी पार्टीका संघीय परिषद्का अध्य,,क्ष भट्टराईले ट्वीट गर्दै ले’खेका छन्, ‘पूर्व राजालाई

देश र जनताप्रति अलिकति पनि जि’म्मेवा,रीबोध छ भने चुपचाप संघीय लोकतान्त्रिक ग’णतन्त्र लाई स्वीकारेर बस्नु वेश हुनेछ । पूर्व राजा शा’ हले दशैंको शुभकामना भिडियो

सन्देश मार्फत् दिदै प्रजातन्त्रविना राज’संस्था र राजसंस्था विनाको प्रजातन्त्र नेपालको सन्दर्भमा नहुने ब’ताए पछि बाबुरामको पछिल्लो अभि व्यक्ति आएको हो योपनि पढ्नु

होस प्रचण्डको चुनावजित्ने आक्रामक रणनीति ने’कपा मा ओवादी केन्द्रका अध्यक्ष पुष्प’कमल दाहाल प्रचण्ड विग’त   को समिक्षाग गर्दै भविष्य का लागि शक्ति सञ्च’यमा

लागेका छन् । उनले महत्वाकांक्षी योजनासहित आक्रामक रणनीतिहरु चाल्ने तयारी गरेका छन् ।प्रचण्डले २०७४ को आमनिर्वाचनमा माओवा दीले” समानुपातिक तर्फ पाएको

मत भन्दा झ’ण्डै तेब्बर पार्टी सदस्यब बनाउने रणनीति बढाइसकेका छन् वडा, पालिका, प्रदेश क्षेत्र, क्षेत्र, जिल्ला प्र’देश हुँदै केन्द्रसम्म बढी’भन्दा बढी जि’म्मेवारीहरू थपेर

पार्टी स’दस्यता बढाउने रणनीति ब’नाएका छन् । पहिले संगठन विस्तारगर्दै लाने र अन्य शक्ति सँगपनि एकता वा चुनावीगठबन्धनको पहल थालिसकेका छन्।उनले विचार

मिल्ने दल र समूहसँग एकता वा गठबन्धनको प्रस्तावहरु सा’ रिसकेका छन् ।एमाले बाट” फुटेको नेकपा एस सँग नेकपा मा’ओवादी केन्द्रको एकता हुने सम्भावना छ । पू’र्व

माओवादीसँग पनि प्रचण्डले एकठा उँमा आउने गरी कुरा च’ला इसकेको खुलाइसकेका छन् । डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण, ने’त्रवि क्रम चन्द्र विप्लव गोपाल किराँती

लगायतलाई एक ठा’उँमा ल्याउने प्र’चण्डको प्रयासबारे खुला सा भइसकेको छ ।प्रचण्डले चाहेको जस्तो मनमि ल्ने कम्युनि स्ट श’क्तिसँग एकता भएमा उ’नलाई अब चु’नावमा

बलियो बनाउन सक्छ । पूर्वमाओवादी मात्र एकजुट हुँदा उनीहरु को स्थिति बलियो हुने निश्चित छ।त्यसमाथि पनि नेकपा एमाले बाट अलग भएर बनेको नेकपा एस सा’थमा

आउँदा प्रचण्डकोप पल्लाभारीहुनसक्छ ।सत्ता गठ’बन्धन मा महत्वपूर्ण मन्त्रालय सहित रहेका ले पनि माओवादीलाई ला भपुग्न सक्छ। “माओ वादी ले अर्थ, ऊर्जाहरु , शिक्षा।।

जस्ता म’हत्वपूर्ण मन्त्रा’लय पाएको छ । शक्ति स’ञ्चयका लागि यी मन्त्रा’लय महत्वपूर्ण सा’वि त हुनस सक्छन्। ३१ लाख पार्टी स’दस्यता ब’नाउने, “विचार र उ’द्देश्य मिल्ने।।

शक्ति हरुसँग गठबन्धन मिलाउने रणनीतिका साथ बढे,,का प्रचण्डले अबको चुनावमा एक नम्बरको दल बन्ने दाबी गरेका छन्।अहिले झट्ट हेर्दा प्रचण्ड क’मजोर देखिएका छन्।तर, उनले शक्ति सञ्चय गर्दै बढे’का छन् । यसले उनको म’हत्वाकांक्षी योजनामा साथ दिइरहेको छ

२०७९ बैशाख २२, बिहीबार प्रकाशित 1 Minute 1582 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार