२०७९ असार १७ शुक्रबार

ताप्लेजुङमा आफ्नै छोराद्वारा ७० वर्षका बुबा र ७३ वर्षीया आमाको ह त्या

ताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिका ६ लेलेपको गो टीछाँगा छोराले आमा र बुबा दुवैको ह त्या गरेका छन् ।स्थानीय २५ वर्षिय आइतराज लिम्बूले अफ्ना ७० वर्षका बुबा वृखबहादु र ७२ वर्षकी आमा फिपरानीको ह त्या गरेको जिल्ला प्रहरी का र्यालय ताप्लेजुङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरिक्षक कैलाश राईका अनुसार आइतराजले मा द क प दा र्थ से वन गरेर बिहीबार आमा र बुबा दुवैका ह त्या गरेका हुन् ।

उक्त स्थान एकान्तमा रहेको र २ घर मात्रै रहेकाले घ ट नाबारे त त्काल थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ को भनाइ छ ।

घटनापछि स्थानीयल सुरुमा लेलेप प्रहरी चौकिमा खबर गरेको बताइएको छ । घ टनाअघि पनि पारिवारिक विवाद भएको र प्र हरीले मिलापत्र गरेको स्थानीयको भनाइ छ । स्थानीयका अनु सार मिलापत्रपछि आइतराज भेडीगोठमा बस्दै आएका थिए ।

ह त्या आ रो पित आइतराजालाई प्रहरीले नि य न्त्र ण मा लिएर अ नु श न्धान थालेको छ ।

यो पनि ,,काठमाडौं, २२ वैशाख (कांग्रेस महामन्त्री गगन थापा ले उम्मेदवार र दललाई जवाफदेहिता बना उनुपर्ने बताएका छन् । काठमाडौंमा बिहीबार क्रियाशील कार्यकर्ता भेलालाई सम्बोध न गर्दै उनले दलहरू र तिनका नेताहरू जवाफदेही हुनुपर्ने बताए का हुन् । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट

काठमाडौं महानगरपालिकाको जिम्मा पाएको एमालेले के के गरेको जवाफ खोज्नुपर्ने उनको भनाइ छ । ‘२०७४ सालको चुनावबाट काठमाडौं महानगरको जिम्मा एमालेले पायो,’ उनले भने, ‘यो पाँँच वर्षमा एमालेले के के ग¥यो रु यसको जवाफ माग्नुपर्छ र एमालेले दिनुपर्छ ।’

कांग्रेसबाट महानगर मेयरको उम्मेदवार बनेकी सृजना सिंहले वि’जयी भएपछि अर्को चुनावमा कांग्रेसले यो यो ग¥यो भनेर जवाफ दिनुपर्ने बताए । दलहरूलाई जवाफदेही बनाउने गरी नागरिकलाई बुझाउन कार्यकर्तालाई निर्देशन दिएका महामन्त्री थापाले निर्वाचनका लागि सक्रिय भएर लाग्न आ”ग्रह गरे ।

आफ्ना उम्मेदवार जिताउन मतदातालाई आग्रह गर्न उनले नेता तथा कार्यकर्तालाई निर्देशन दिए । आफ्नो आवेग र असन्तु ष्टिलाई बिर्सेर कां’ग्रेस उम्मेदवारलाई नि’र्वाचित गराउने गरी काम गर्न उनले आग्रह गरे ।

२०७९ बैशाख २३, शुक्रबार प्रकाशित 1 Minute 4639 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?