२०७९ असार १३ सोमबार

आ’क्रोशित भए हेमराज थापा एमसीसी फिर्ता नगरे देउवाको उठिबास लगाउने (भि‘डियो सहित)

 

काठमाडौं फेरि पनि  एमसिसिको च’र्चा सुरु भएको छ यहि क्र’ममा युवाहरु पनि बो’ल्न थालेका छन।हेमराज आ,क्रोशित एमसीसी फि र्ता नगरे अब देउवाको उ’ठिबास लगाउने चे’तावनी

भि‘डियो सहित भिडियो समाचारको अन्त्यमा राखिएको छ हेर्नुहोस एमसी सीमा ह’स्ताक्षर गर्ने सांसदको वि’प्लव समुहले औंला का’टि दिने काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वक

नेपाल कम्युनिष्ट पार्टीमा सचिवालय स’दस्य सन्तोष बुढा मगर ले ए मसीसीको पक्षमा ह’स्ताक्षर गर्ने सांसदको औंला का’ट्ने चेताव’नी दिएका छन् ।सोमबार शान्ति बाटिकामा आ’योजित

कोण सभामा बोल्दै बुढा मगरले यस्तो चे’तावनी दिएका हुन् ।संसदबाट ए’मसीसी अनु मोदन गर्ने तयारी भैरहेको भन्दै उनले एमसीसी पास गर्न ह’स्ताक्षर गर्नेको औला का’टिदिने चे’तावनी

दिए का हुन् ।संसदीय व्यवस्था अ’सफल भैसकेको भन्दै उनले मुलु कमा दे’खिएका अहिले का स’मस्या स माधान गर्न जनमत संग्र हमा जानुपर्नेमा जो’ड दिए ।उनले महाकाली तर्ने क्र’ममा।।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन का’ट्दा नदीमा खसे र बेप,त्ता भएका दार्चुलाका जयसिंह धा मी,लाई शहीद घो,षणा गर्न पार्टीको तर्फबाट माग गरेको छ ।घ’टनाको वि’रोध

मा कोणसभामा बोल्दै सो पार्टीका सचिवालय सदस्य मगरले धामी लाई शहीद घो’षणा गर्न माग गरेका हुन् ।भारतीय सुरक्षा कर्मीले तुई न काटेर योजनावध्द रुपमा धामीको ह’त्या गरेको

भन्दै उनले दोषी लाई कार,वाही गर्न सरकारसँग माग पनि गरे ।
सो क्रममा उनले अघिल्लो सरकारले आफूह रुसँग गरेको तीन बुँदे सहमति पा’लना गर्दै थुनामा रहेका पार्टीका कार्यकर्ता रिहाइ गर्न सरकारलाई आ’ग्रह पनि गरे । हिमाल पोस्ट बाट साभार गरिएको

२०७८ पुष २०, मंगलवार प्रकाशित 1 Minute 246 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?