२०७९ जेष्ठ ९ सोमबार

सासू बु’हारीको ध‘माकेदार नाच।( भि‘डियो सहित)

छोरिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहे

को छ ।छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अव धारणा सहित यो अनन्तकालसम्म निरन्तर रहने र सो रहेमात्रै भावि पुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।

सामाजिक संजालमा हामिले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भा   वुक भएको नै पाउछौ ।किन मन नदुखोस् जुन घर!

आफ्नोे थियो अब त्यो माइति भयो ,मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीहरु ले सामाजिक

संजालमै देखेका छौ ।हो त्यस्तै नै भयो आजको यश शृङ्ख लामा हामी तपाईहरुलाई ती नै नवजोडि जस्ले आफ्नोे बिवाह  मा यस्तो दमदार नृत्य देखाएका थिए ।

जिवनभर सगै जिउन म`र्ने कसम खाएर आइसकेपछि र ल्याउनेले पनि ल्याइसमेपछि दुखि आखिर किन पो हुनुछर । नवजोडिलाइ सुखद दाम्पत्य जिवनको शुभकामना ।

त्यति मात्रै हैन नव दुलहिले आफ्नो सासू आमासग पनि उतिकै रमाइलो र दमदार ढंगबाट नाचेकि छिन्। बुहारि र सासुले जोडदार नाच्न थालेपछि बेहुला पर बसेर हेर्ने दर्शक बने

२०७९ बैशाख २३, शुक्रबार प्रकाशित 0 Minutes 4656 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार