२०७९ जेष्ठ ४ बुधबार

सार्वजनिक भयो नयाँ भा’डादर , अब क’हाँ जाँदा क’ति तिर्नुपर्छ ? (हेर्नुहोस्)

 

सरकारले वृ’द्धि गरेको लामो दूरी,मा चल्ने सार्वजनिक याताया तको भा,डादर सार्वजनिक गरेको छ । पेट्रोलिय,म पदार्थ र गाडीका पार्ट पूर्जाको मू’ल्य वृ’द्धिलाईआ’धार बनाएर सरकारले २० देखि २८ प्र तिश त’सम्म भाडा ब’ढाएको छ ।

यातायात व्यवस्था वि’भागले बनाएको का’र्यदल ले बनाएको प्र’तिवे दनअनुसार गत असार २७ गते तत्का,,लिन भौ’तिक पूर्वा,धार तथा याताया तमन्त्री ब’सन्त नेम्वाङको मन्त्रीस्तरीय

निर्णयबाट अन्तर प्रदेश चल्ने सा’र्वजनिक यातायातको भा डाद,र कायम गरिएको थियो ।असार २९ गतेदेखि लागू भाडा दरअनुसार पहा डी बाटोमा सञ्चालन हुने मालवाहक स’वारीको

भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशत वृ’द्धि गरिएको छ ।

अन्तरप्रदेश चल्ने सवारीको भाडा समायोजन भए,पनि स्थानयि स्त, रमा च’ल्ने सार्वजनिक सवारीको हकमा भने विभागले सम्बन्धित प्र देश र स्थानीय तहले नै नि’र्णय लि’नुपर्ने बताएको छ ।

प्रदेशभित्रका एउटा स्थानीय तहबाट अ’र्कोमा र एउटा जिल्ला बाट अर्कोमा चल्ने सवारीको हकमा प्रदेश सरकारले नै र स्थानीय त’ह भित्र

सम्बन्धित स्थानीय सरकारले नै भाडा स’मायो जन गर्नुपर्ने हुन्छ । हेर्नुस साविकको भा’डादर र हाल बढेको भाडादर

२०७८ पुष २०, मंगलवार प्रकाशित 1 Minute 169 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार