
नाम उनको राजु घर थर उनलाई केहि थाहा छैन करिब १७ वर्ष पहिले नै आगलागीमा परेर दाहसस्कार गरेका राजु आज आ फ्नो घर थर खो’ज्दै आफ्नो गाउ जादै छन् , तपाइलाई आश्चर्य लग्न सक्छ यस्तो पनि हुन् सक्छ र ? यहि हाम्रो देशनेपाल को घ”टना हो यो |
यहि घटना अहिले मिडियामा आयको छ | नाम थर र घर समेत थाहा नभयक करिब १७ साल अहिले नै जलेर मरेको भन्ने छ सबैलाई किनकि उनको अन्तिम दाहसस्कार पर’म्परा अनुसार सकियको छ |
आज तपाइलाई यस्तो घट’ना देखाउदै छौ त्यो मिल्दो छ तर राजु एक्लैले आफ्नो घर पुग्न सकिरहेका छैनन् , हुन त राजुले कसरि चिन्लान र मेरो बुवा आमा यीनै हुन् भनेर उन ७ बर्षका पनि थियनन जुन बेला नै उनि त्यो ठाउ छो’डेका थिय |
२०६२ साल माग ०२ गते सुर्खेत जिल्लाको चिंगार गाउपलिका ०१ उनको घरमा बुवा आमा कोहि नभयको बेला घरमा आगला गी हुदा दाजु बहिनि थिय | उनीहरुको एकसाथ दाहासस्कार गरियको थियो |उनको बहिनीको भने जलेर निध’न भयो तर उनि कसरि बाच्न सफल भय तिनै घटना दाइ अर्थात् राजु …
जब उनका बुवा आमा घर फर्केर आउदा घर पुरै जलेको र छोरा छोरी नदेख्दा आमा बेहोस भइन…. जलेको घरबाट कोहि पनि भे’टीयनन भोलिपल्टै उनीहरुको बिधि अनुसार दहःसंस्कार गरियको थियो |
मरिसके भनि दहःसंस्कार समेत सकेका राजु कहाँ थिय त ? कसरी यस्तो भयो त के साचिकै उन घटना बाट बचेका ब्यक्ति हुन् त् ? आखिर के हो त यो घ’टना ? आज हामी तापैहरुलाई यो निकै अ’चम्मको घ”टना देखाउदै छौ ……
हेर्नुह्स तलको भिडियोमानै ….
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।