२०७९ असार १२ आईतवार

इलामबाट लिङ्देनले दिए ठाडो निर्देशन चोर नेतालाइ चुनाब बाट चकनाचुर बनाउनुस (भिडिओ)

भिडिओ समचारको अन्त्यमा छ हेर्नुहोस!!रेणु दाहाल,लाई जेल, हाल्नुपर्छः ज्ञानेन्द्र शाही काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रचण्डका बाउ छोरीको रुवा बाशी भइरहेको र कुन दिन छोरीले नेपाल छोडेर भारत जान्छिन भन्दै ब्यंग गरेका छन् ।

चितवनको भरतपुर महानगरपालिकामा जगन्नाथ पौडेलले कांग्रेस नेतृत्वको आग्रहलाई नमानेर बागी उम्मेदवारी दिएका छन् ।”

“अब रेनुको पक्षमा आउने मत भन्दा पौडेलको पक्षमा बढी मत हुने भएपछि रेनुले चुनाव जित्न कठिन हुने भएको भन्दै ज्ञानेन्द्र शाहीले रेनु दाहालको आलोचना गरेका छन् ।

निर्वाचन आचरसंहिता उल्लंघन गरेको र आफना कार्यकर्तालाई पैसा बाडेकाले रेनुलाई पक्राउँ गरेर जेल हाल्न निर्वाचन आयोग लाई आग्रह गरेका छन् ।”

“रुख ढाल्नु छ भने जरा काट्नु पर्छ, टुप्पा काटेर रुख ढल्दैन, आफुहरुले तीन ओटा जरा पत्ता लगाएको र एउटा प्रचण्डको, केपी शर्मा ओली को र शेरबहादुर देउवाको निर्वाचन क्षेत्रको सबै ठाउँमा राप्रपाले जितेर सबैको बिःली बाठ लगा उने बताएका छन् ।”

“यो गठबन्धन कुहिएको अण्डा, बिग्रिन लाको गोबर र माटो तीन वटा मिलेर बनेकाले राष्ट्रघाती भएको बताएका छन् ।”

“उनले भने– ‘प्रचण्डको निर्वाचन क्षेत्र चितवन हो । हिजो बेलुका देखिनै नारायाणीमा आसु थाम्दा–थाम्दा हैरान भौसक्यो रुवाबाशी छ रे १ बाउ छोरीको अब छारीले कुन दिन नेपाल छोडेर भारत जान्छिन्, थाहा नै छैन् ।”

“पौडी खेल्न गोईन भने के गर्ने हो । फकाएर डोली ल्याउँने हामीसँग पैसा छैन । अनि अस्ति पैसा बाढि छन्, घनक–घनक परेर अहिले पनि निर्वाचन आयोगलाई अनुरोध गर्छु, यो कानुन कसैको बाउको बकौती होईन । सबैलाई बराबर कानुन लाग्नु पर्छ ।”

“रेनु दाहालले निर्वाचन आचारसंहिताको उल्लंघन गरी पार्टीका आफ्ना कार्यकर्तालाई पैसा बाडेकी छिन् ।

तीनलाई पक्राउँ गरेर तीनको जफत गरेर तीनको उम्मेदवारी रद्ध गरेर निर्वाचन आयोगले जेल हालियोस्, म यो माग गर्ने चाहान्छु, कानुन सबैलाई लाग्छ, उनले भने ।

२०७९ बैशाख २४, शनिबार प्रकाशित 0 Minutes 1817 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?