२०७९ जेष्ठ २ सोमबार

प्रहरीको क”डा सुरक्षा घेरामा बालेन शाह, भोट माग्दा यस्तो के भयो आज (भिडियो)

काठमाडौँ – मेयर पदका दावेदार बालेन शाहको आज चौथो दिन घर घरमा जनतासंग यसरि भेट र आशिर्बाद लिएका छन् | काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको गह्र्दैलो कार्यक्रमको आज चौथो दिन जहाँ अनेक किसिमका श्बुभाचिन्तक र फ्यानहरु भेटिएका छन् ।

उनलाई भोट भन्दा नि उनीसंग सेल्फी खिच्नेको जमात अहिले भढेर आएको छ ‘कांग्रेस, एमाले, माओवादी सबले वाक्कदि क्क भए अब कि राजतन्त्रवादी आउँछन् कि स्वतन्त्र आउने हुन्’ महर्जनले दुःख मिश्रित भावमा सुनाए, ‘देश बेचुवालाई कसैले भोट हाल्दैन, बुद्धु घाँस खानेले मात्र हाल्ने हो ।

आफूले पनि यसपालि साहलाई भोट हाल्ने उनले बताए । महर्जनले भने, ‘युवा आए केही हुन्छ कि त ।

हेर्नुस भिडियो –

यो पनि ,,काठमाडौं, २२ वैशाख (कांग्रेस महामन्त्री गगन थापा  ले उम्मेदवार र दललाई जवाफदेहिता बना उनुपर्ने बताएका छन् । काठमाडौंमा बिहीबार क्रियाशील कार्यकर्ता भेलालाई सम्बो धन गर्दै उनले दलहरू र तिनका नेताहरू जवाफदेही हुनुपर्ने बता एका हुन् । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट

काठमाडौं महानगरपालिकाको जिम्मा पाएको एमालेले के के गरेको जवाफ खोज्नुपर्ने उनको भनाइ छ । ‘२०७४ सालको चु नावबाट काठमाडौं महानगरको जिम्मा एमालेले पायो,’ उनले भने, ‘यो पाँँच वर्षमा एमालेले के के ग¥यो रु यसको जवाफ माग्नुपर्छ र एमालेले दिनुपर्छ ।’

कांग्रेसबाट महानगर मेयरको उम्मेदवार बनेकी सृजना सिंहले वि’जयी भएपछि अर्को चुनावमा कांग्रेसले यो यो ग¥यो भनेर जवाफ दिनुपर्ने बताए । दलहरूलाई जवाफदेही बनाउने गरी नागरिकलाई बुझाउन कार्यकर्तालाई निर्देशन दिएका महामन्त्री थापाले निर्वाचनका लागि सक्रिय भएर लाग्न आ”ग्रह गरे ।

आफ्ना उम्मेदवार जिताउन मतदातालाई आग्रह गर्न उनले नेता तथा कार्यकर्तालाई निर्देशन दिए । आफ्नो आवेग र असन्तुष्टि लाई बिर्सेर कां’ग्रेस उम्मेदवारलाई नि’र्वाचित गराउने गरी काम गर्न उनले आग्रह गरे ।

२०७९ बैशाख २४, शनिबार प्रकाशित 1 Minute 8244 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार