२०७९ जेष्ठ ३ मंगलवार

मोटरसाईकल दाईजो माग्दा दुलहाले खाए राम धुलाई , बेहुली लिएर घरमा आउनुपर्ने बेहुला प्र”हरी हि’रासतमा (भिडियो सहित)

बेहुली लिएर घरमा आउनुपर्ने बेहुला प्र”हरी हि”रासतमा पुगेका छन् । घ”टना झापाको हो । जिल्ला प्र’हरी कार्यालय झापाका ‘प्रहरी प्रवक्ता वसन्त पाठकका अनुसार हिरासतमा रहेको बेहु ला डेभिट चौधरी हुन् । उनी दाइजो स्वरुप मोटरसाइकल माग्दा हि”रासतमा पुगेको पाठकले न्युज कारखानालाई बताए ।

शुक्रबार उनी जिल्लाको मेचीनगर नगरपालिका–१५ को पुष्प लाल राजबंशीको छोरी (बेहुली) लिन जन्तीसहित गएका थिए ।
तर, दाइजो नदिए बेहुली नलाने भनेको खबरपछि गएको प्र’ह  रीले चौधरीलाई प’क्राउ गरिएको प्रवक्ता पाठकले बताए ।

चौधरीको घर झापा गाउँपाकिलाको वडा नम्बर – ४ मा छ । प्रवक्ता पाठकका अनुसार उनीविरुद्ध दाइजोसम्बन्धी क”सूरमा अनुसन्धान थालिएको छ । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

 

यो पनि ,,रुकुम पश्चिम – रुकुम पश्चिमको चौरजहारी र आठबि सकोट नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रे सका कार्यकर्ताबीच झ ड प भएको छ । झ ड पमा दुई जना प्रहरीसहित दश जना घा”इते भएका छन् ।

अस्थायी प्रहरी पोष्ट स्यालाखदीका अनुसार आठबिसकोट नग रपालिका–३ खदीमा दुई पक्षबीच भएको झ ग डा मिलाउने क्र ममा दुई जना प्रहरी जवान बुद्धबहादुर थापा र चक्रबहादुर रो काया घा इते हुनुभएको छ ।

यस्तै माओवादी केन्द्र र कांग्रेसका गरी वडाअध्यक्षका उम्मेद वारसहित पाँच जना घाइते भएका छन् । माओवादी केन्द्रका वडाअध्यक्षको उम्मेदवार केशरमान विक तथा कार्यकर्ता तुल बहादुर विक र सन्तोष विक घाइते हुनुभएको हो ।

त्यसैगरी नेपाली कांग्रेसका आठबिसकोट–३ का सीता बोहरा र डिल्लीराज बोहरा घाइते हुनुभएको छ । त्यसैगरी चौरजहारीमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झ ड प भएको छ ।

चौरजहारी नगरपालिका–१ घारीगाउँमा दुई पक्षबीच भएको झ प ड मा कांग्रेसका वडा सभापतिसहित तीन जना घाइते भएका छन् । वडा सभापति यज्ञश विष्ट, तरुण दल चौरजहारीका अध्य क्ष त्रिलोचन गिरी र कांग्रेस कार्यकर्ता मनबहादुर विक घाइते हुनु भएको हो ।

विष्ट र विकलाई थप उपचारको लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

 

 

२०७९ बैशाख २४, शनिबार प्रकाशित 1 Minute 604 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार