
बिनिता छेत्री एक कुसल पत्रकार हुन, उन्ले जुम टिभी नेपाल नामक यूट्यूब चलाऊने गर्दछिन । अहिले सम्म धेरै भिडियो सा माजिक सन्जाल ल्याइसकेकि बिनिताले आज पनि नयाँ भिडि यो लिएर दर्शकमाझ लिएर आएकी छन् ।
बाबाले मेरो भित्रि कपडा समेत धोएर हिन्नु भयो’ गाली नर्गनुस भन्दै रुँ;;दै मिडियामा आईन गायिका कमला । गायिका कमला किन रुँदै आईन त ?
विनिताले समसायिक समाजमा घटेका यथार्थ घटना होस् या मनोरंजन’ या घटना होस् सबै प्रकारका बिषय बस्तुलाई भिडि यो मार्फत दर्सक माझ आईरहेकी हुन्छन ऐले पनि उनले एक मार्मिक भिडियो लिएर आएकी छन् ।
आउनुहोस हेरौं भिडियो जुन भिडियोमा सम्पूर्ण कुरा उल्लेख गरिएको छ । बाबाले मेरो भित्रि कपडा समेत धोएर हिन्नु भयो’ गाली नर्गनुस बाबालाई गालि गरेकै कारण मैले लिएर हिन्न छा डिदिए भन्दै गायिका कमला : हेर्नुहोस पुरा भिडियो
यो पनि ,,रुकुम पश्चिम – रुकुम पश्चिमको चौरजहारी र आठबि सकोट नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रे सका कार्यकर्ताबीच झ ड प भएको छ । झ ड पमा दुई जना प्रहरीसहित दश जना घा”इते भएका छन् ।
अस्थायी प्रहरी पोष्ट स्यालाखदीका अनुसार आठबिसकोट न गरपालिका–३ खदीमा दुई पक्षबीच भएको झ ग डा मिलाउने क्रममा दुई जना प्रहरी जवान बुद्धबहादुर थापा र चक्रबहादुर रोकाया घा इते हुनुभएको छ ।
यस्तै माओवादी केन्द्र र कांग्रेसका गरी वडाअध्यक्षका उम्मेदवा रसहित पाँच जना घाइते भएका छन् । माओवादी केन्द्रका वडा अध्यक्षको उम्मेदवार केशरमान विक तथा कार्यकर्ता तुलबहादुर विक र सन्तोष विक घाइते हुनुभएको हो ।
त्यसैगरी नेपाली कांग्रेसका आठबिसकोट–३ का सीता बोहरा र डिल्लीराज बोहरा घाइते हुनुभएको छ । त्यसैगरी चौरजहारीमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झ ड प भएको छ ।
चौरजहारी नगरपालिका–१ घारीगाउँमा दुई पक्षबीच भएको झ प ड मा कांग्रेसका वडा सभापतिसहित तीन जना घाइते भएका छन् । वडा सभापति यज्ञश विष्ट, तरुण दल चौरजहारीका अध्य क्ष त्रिलोचन गिरी र कांग्रेस कार्यकर्ता मनबहादुर विक घाइते हुनु भएको हो ।
विष्ट र विकलाई थप उपचारको लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।